
नुवाकोट : नेपाली काङ्ग्रेसको क्रियाशिल सद्स्यता वितरण कार्यक्रम सन्चालन भएसगै पार्टी पर्वेश गर्नेको पनि लर्को चलेको हो।यो अहिले देशै भर चलिरहेको छ।
यस्तै सुर्यगढि गाउपालिकामा पनि पार्टी पर्वेश को कार्यक्रम सन्चालन भै रहेको छ।
आज वडा न ४ बेलडाडामा पाटि प्रबेस कार्यक्रम सप्पन्न गरेको छ। विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा पर्वेश गर्ने हरुलाइ गा.पा अध्यक्ष श्री शन्त बहादुर घले ज्यु द्वारा दोसल्ला ओढाएर र ४ नं वडा सभापति रामशरण राइले टिका लागिए स्वागत गर्नु भयो। साथै कार्यक्रममा भने गा पा का उपाध्यक्ष ,वडा अध्यक्ष ,सदस्य लगायत पार्टीका कर्याकर्ताहरु सहभागी थिए ।
`साथै सुर्यगढी गा.पा नेपाली काङ्ग्रेस को एक अखडा नै हो ।यहाँ पाँच ओटा वडा छन् र त्यस मध्य गत स्थानीय चुनावमा २, ३ र ४ मा नेपाली काङ्ग्रेस ले विजयी हासिल गरेको हो र १ र ५ नं वडा काङ्ग्रेसको आन्तरिक असमतिले गर्दा थोरै मतले हार बेहोरेको थियो। तर अब हुने स्थानिय चुनावमा ५ नं वडा पनि सजिलै जिनेछ।
यस बाट के बुझ्नुस भने सुर्यगढि यहाँका स्थानीयले नेपाली काङ्ग्रेस लाई विस्वास गर्छन र यो सब यहाँका पलिलेका काङ्ग्रेसका अग्रजहरु समाज सेवक नेताहरुले गर्दा सम्भब भएको हो´उहाहरुको षङ्घर्षलाई सम्मान स्वरुप बिकासका काम गर्न कमि भएको ,युवा नेता सुमित भट्टराईले जानकारी दिनुभयो।