
काठमाडौं : पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो।
देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको हो। उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका हुन् ।
पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका हुन् ।
Your Views
Related News