काठमाडौं : नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारणस्थति कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको हो ।

परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

 

Your Views
Related News