
देहरादुन : नेबिसङ्ले भारको पुकोरेड रोडस्थित शाख्य यकेडेमीना अध्यानरत ५१ जना विद्यार्थीहरु लाई निर्घात कुटपिट भएको मा नेपाल सरकारलाई ध्यानाकर्षण गराउदै बिगेप्ती निकालेको छ।
विगेप्तिमा उल्लेख गरिएका केही बुदाहरु
- देहरादुन घटनाका घाइते नेपाली विद्यार्थीहरु को नि:शुल्क उपचार तथा उद्धार को ब्यवस्था गर!
- घटनाको दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न आवस्यक कुटनितिक पहल गर!
- स्वदेश तथा विदेशमा अध्ययन गर्ने विद्यार्थी हरुलाई सवै किसिमको सुरक्षा प्रदान गर!
Your Views
Related News