
काठमाडौं : पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको छ ।
काठमाडौं : पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको छ ।
एसएसपी ज्ञवालीका अनुसार जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको हाउस ।
खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए ।
२०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
विवादित छविका खोभारी राय त्यसयता राजनीतिमा निष्कृय हुन् ।