
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् ।
- कानुन व्यवसायीको प्रदर्शनमा प्रहरीको बल प्रयोग
- सर्वोच्च केन्द्रित आन्दोलन गर्ने बारको घोषणा
- सर्वोच्च परिसरमा वकिलको बयान : न्याय पाउन न्यायाधीश किन्नुपर्छ !
आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गरेका हुन् ।
Your Views
Related News