
नेपालि काङगे ्स १४ महाधिवेशन नुवाकोट जिल ्ला अधिवेशन सभापति मा रमेश कुमार महत बिजय भएका छन ्।
रमेश महतले १० मतले जित हासिल गारेको हो।हिजो साझ बाट मातदान सुरु भएर कारिव बेलुका बार बाजे तिर सकिएको थियो। नुवाकोटमा केसि र महत पक्ष बिच चुनाव मा भिडन ्त चलिआएको छ।
करिव २४ वर्ष देखि चलि आएको राजनितिक सत ्ता पारिवड ्तन भएको छ।
चार प ्देश , दुइ क्षेत्र र जिल ्ला गरि तिनै तहमा महत पक्ष ले कब ्जा गर ्न सफल भएको छ।