
काठमाडौं : नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना जारि नै छ।
राष्ट्रियसभा गृहमा जारि रहेको दोस्रो चरणको मतगणना, निर्वाचनमा शेरहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन् ।
२९९ गणना शेर बहादुर देउबा को पक्षमा १७२ र शेखर कोइराला को पक्षमा १३० मत खसेको छ भने
बदर मत १ रहेको छ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि भएको दोस्रो चरणको मतदानमा ४५६२ मत खसेको छ । अब सभापतिमा निर्वाचित हुन २२८२ मत चाहिन्छ ।