नुवाकोट : नेपाली काङ्ग्रेस नुवाकोटका युवा विद्यार्थी नेता बहुमुखी प्रतिभाका धनी,बहुआयामिक ब्यक्तित्त्व, प्रखर बक्ता,कुसल सङगठक राजु अधिकारी नेपाल बिद्यार्थी संघ नुवाकोटको कार्यबाहक अध्यक्ष नियुक्त हुनुभएको छ।

राजनीतिक यात्रा

  • २०६३  सालमा बागेश्वरी मा बि को इकाइ अध्यक्ष ।
  • २०६७  सालमा बागेश्वरी उ मा बि को इकाइ अध्यक्ष  ।
  • २०७१ सालमा ने बि संघ को ११ औ अधिवेशन बाट ने बि संघ नुवाकोट जिल्ला सदस्य ।

साथै विभिन्न राजनीतिक घटना क्रम मा दर्जनौ पटक गिरफ्तार परि छुटे का उहा सामाजिक कार्यमा सधै सरिक रहने, सबै नुवाकोट बासिका दुख सुख का सारथि बनि राजनितिक यात्रा मा निरन्तरता दिदै गर्दा नेपाल बिद्यार्थी संघ नुवाकोटले सम्मान गर्दै उहाँ लाई  ने वि संघ नुवाकोटको कार्यबाहक अध्यक्ष जिम्मेवारि दिएको छ।

 

Your Views
Related News