
लामो समयदेखी ने.बि.संघ मा आबद्द रहेर हरेक क्षेत्रमा अग्रसर भइ ने.बि.संघ लाई पुर्याउनु भएको सहयोगको उच्च सम्मान गर्दै गण्डकी प्रदेश लमजुङ सुन्दरबजार नगरपालिका १० निवासी बिध्यार्थी नेता श्री अन्जन दुरालाई ने.बि.संघ गण्डकी काठमाडौ सम्पर्क समितिको उपाध्यक्ष पदमा मनोनित गरिएको छ।
सङठनले दियको जिम्मेवारि मा सधै निस्ठावान रहने सधै सङठनको हितको लागि काम गर्ने उहाले जाल्पा खबरलाई बताउनु भयो।