
स्थनिय निर्वाचन मा देश होमिदै गर्दा सुर्यगढि ०४ का वडा अध्यक्ष मा इच्छुक १६ जनाको नाम सिफारिस गारियको छ ।
१६ जना मध्य तिन जना राम शरण राई ,राम कुमार गिरि र बासु लम्साल जोकोहिले पनि टिकट पाउने सम्भावना रहेको स्थानिय नेता कार्यकर्ता बताउछन्।
राम शरण राई २०५३ सालमा ने वि सङ्ह बाट राजनितिक यात्रा सुरुगरे का उनि काङ्रेस को १२ अौ महाधिवेशन बाट वडा सभापति मा चुनिय र सभापति को तिन कार्यकाल आफैले सम्हान सफल भए।
राईको कार्यकुशलताले गर्दा स्थानिय जनताको मन-मन मा बसेका सफल राजनीतिज्ञ परिचित छन् पार्टिमा लामो समय दुख गरेको कारण एक पटक जनता बाट निर्वाचित भएर जनताको सेवा गर्न चाहेको र यस पटक पार्टिले आफुलाई न्याय गर्नेमा विस्वस्थ रहेको बताउछन्।
राम कुमार गिरि काङ्रेसको १२ औ र १३ औ अधिवेशन बाट दुई कार्यकाल वडा सचिव ,२०७४ को स्थानिय निर्वाचन बाट वडा अध्यक्ष र १४ औ अधिवेशन बाट पालिका उप सभापति बन्न सफल उहा कोरोनाको कारण भने जस्तो काम गर्न नपानपाएकोले बाकि काम पुरा गर्नको लागि आफुले पुन उमेदवारी दावि गरेको बताए।
बासु लम्साल २०६४ सालमा आर आर क्याम्पस ,प्रदसनि मार्ग मा ने वि सङ्ह इकाई सहसचिव बाट राजनितिक यात्रा सुरुगरेका उनि २०७० साल देखि स्थानिय राजनितिमा सकृय हुदौ काङ्रेस को १४ औ महाधिवेशन बाट सुर्यगढि गापाको सचिवमा निर्वाचित हुन सफल भयका छन्। स्थानिय माझ लोकप्रिय युवा नेताका रुपमा आफुलाई स्थापित गराउन सफल उनिलाई पढेलेखेका युवाको हातमा नेतृत्व पुग्नुपर्छ भन्ने ठुलो समुहको साथ समर्थन देखिन्छ। आधुनिक जमानामा आधुनिक तवरले वडाका सेवा जनतामाझ सम्प्रेसन गर्न र समाजलाई सुसुचित बनाउन फरक किसिमले कार्य सन्चालन गर्नको लागि वडा अध्यक्ष मा आफ्नो दाबि रहेको लम्सालले बतए।।
अन्य आकाङ्क्षी हरु पार्टिमा सकृय रहेता पनि आम जनता माझ खासै लोक पृय नरहेको स्थानिय हरु बताउछन्। यि तिन आकाङ्क्षी मध्य कसले बाजि मार्ने हुन हेन बाकि छ।