
नुवाकोट : आगामि मङ्सिर ०४ गते हुने चुनावमा गाउ का टोल -टोल बाटै काङ्रेस जिताउ लाग्न आग्रह गरेका छन्।
लिखु गाउ पालिका अध्यक्ष तथा नुवाकोट क्षत्र न १ का सभापति धुर्ब श्रेष्ठ को सभापतित्यो मा आयोजित तिज विषेश कार्यकर्म मा बोल्दै महतले प्रतेक टोल कार्य समिति ,वडा कार्य समिति ,पलिका कार्य समिति ,प्रदेश ,क्षत्रिय र जिल्ला कार्यसमिति सबै मिलेर लाग्नु पर्ने कुरा बताउनु भयो। जनताको समस्या नजिक बाट बुझि स्तरिय रुपमा समधान गर्न नेपालि काङ्रेस ले टोल-टोल बाटै गर्नु पर्ने कुरा प्रस्ट पार्नु भयो।
उनले रामशरण महत मेरो अफ्नो दाजु रहेको कुरा राख्दै उहाले गर्नु भयका काम को प्रसम्शा गर्नु भयो। बिशेष रुपमा नुवाकोट समृध्द ,उबल बनाउन नेपालि काङ्रेसको ठुलो भुकिका रहेको छ।
रामशरण महत ले करोडौ का योजनाहरु बिजुलि ,सडक ,शिक्षा,सिचाइ मा पारेर नुवाकोट समृध्द बनाउने काम गरेको र हजारौ लाई बिभिन्न बैक त सङ्ह सस्थामा रोजगार दियको कुरा अवगत गराउनु भयो। त्यसैले समग्र नुवाकोट स्तर उन्नतिको लागि का निम्ति काङ्रेस नै एक मात्र पार्टि रहेकोले काङ्रेसलाई जिताउन सबैलाई आर्गह गर्नु भयो।