डिएपी मलमा एक अर्ब ५३ लाख बराबरको भ्रष्टाचार, १२ जनामाथि मुद्दा

डिएपी मल खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीसहित १२ जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । कम्पनीका प्रमुख  भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद

जापानमा आलुको सङ्कट

टोक्योः जापानमा आलुको चरम अभाव छाएको छ। कोभिड-१९ र क्यानडामा आएको बाढीका कारण जापानमा आलुको अभाव भएको हो। क्यानडा र अन्य मुलुकमा गएको बाढीका कारण र कोभिड-१९ महामारीसँगै लागेको प्रतिबन्धका कारण जापानमा आलु आयात

९२ अंकले बढ्यो नेप्से, कसले कमाए, कसले गुमाए ?

काठमाडौं : सेयर कारोबारको चौथो दिन नेप्से परिसूचक ९२.१६ अंकले बढेको छ। यसदिन नेप्से परिसूचक २५ सय ०७.७० विन्दुमा पुगेर बन्द भएको छ। अघिल्लो कारोबार दिन नेप्से परिसूचक ५६.७३ अङ्कले बढेर २४१५.५५ विन्दुमा अडेको

रुसद्वारा ट्विटरलाई १ लाख ३६ हजार डलर जरिवाना

मस्को : रुसको अदालतले ट्विटरलाई १ लाख ३६ हजार १७३ अमेरिकी डलर बराबरको जरिवाना सुनाएको छ । रुसले प्रतिबन्ध लगाएको सामग्री नहटाएको भन्दै मस्को अदालतले बिहीबार सजायस्वरुप सो रकम बराबरको जरिवाना सुनाएको हो । अश्लिल

नेप्से साढे १ प्रतिशत घट्दा कारोबार रकम २ अर्ब ३० करोडमा सीमित

पुस महिनाको पहिलो कारोबार दिन नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन ३७.८७ अंक घटेर २३७६.७४ विन्दुमा बन्द भएको छ। यस दिन

दुई घण्टा नपुग्दै नेप्से ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार बन्द

साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार खुलेको २ घण्टा नपुग्दै नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ। मंगलबार कारोबार खुलेको करिब डेढ घण्टा अर्थात १२ः३८ मा नेप्से सूचक

करमा मिलेर लुट

काठमाडौं  : सरकारले २०३३ सालमा कर फर्छ्योट आयोग गठन गर्‍यो। गणतन्त्र आएपछि २०६६ सालमा संशोधन भयो। त्यसको उद्देश्य थियो ‘बक्यौता कर निर्धारण गरी असुल गर्ने।’ तर, आयोगका पदाधिकारीले नै त्यसको दुरुपयोग गरे। व्यवसायीसँग मिलेर मनपरी छुट

नेप्सेकाे वृद्धिलाई काराेबार रकमकाे साथ

पछिल्ला समय निरन्तर जसो ओरालो लागिरहेको नेप्से, सोमबार बढेको छ। सोमबार नेप्से परिसूचक ३२.२२ अंक बढेर २५४६.०८ विन्दुमा पुगेको छ। कारोबारको पहिलो १५ मिनेटमा नै घटेर २५०० विन्दुभन्दा तल झरेको नेप्से, बजार खुलेको एक घण्टा