रुसद्वारा ट्विटरलाई १ लाख ३६ हजार डलर जरिवाना

मस्को : रुसको अदालतले ट्विटरलाई १ लाख ३६ हजार १७३ अमेरिकी डलर बराबरको जरिवाना सुनाएको छ । रुसले प्रतिबन्ध लगाएको सामग्री नहटाएको भन्दै मस्को अदालतले बिहीबार सजायस्वरुप सो रकम बराबरको जरिवाना सुनाएको हो । अश्लिल

नेप्से साढे १ प्रतिशत घट्दा कारोबार रकम २ अर्ब ३० करोडमा सीमित

पुस महिनाको पहिलो कारोबार दिन नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन ३७.८७ अंक घटेर २३७६.७४ विन्दुमा बन्द भएको छ। यस दिन

दुई घण्टा नपुग्दै नेप्से ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार बन्द

साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार खुलेको २ घण्टा नपुग्दै नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ। मंगलबार कारोबार खुलेको करिब डेढ घण्टा अर्थात १२ः३८ मा नेप्से सूचक

करमा मिलेर लुट

काठमाडौं  : सरकारले २०३३ सालमा कर फर्छ्योट आयोग गठन गर्‍यो। गणतन्त्र आएपछि २०६६ सालमा संशोधन भयो। त्यसको उद्देश्य थियो ‘बक्यौता कर निर्धारण गरी असुल गर्ने।’ तर, आयोगका पदाधिकारीले नै त्यसको दुरुपयोग गरे। व्यवसायीसँग मिलेर मनपरी छुट

नेप्सेकाे वृद्धिलाई काराेबार रकमकाे साथ

पछिल्ला समय निरन्तर जसो ओरालो लागिरहेको नेप्से, सोमबार बढेको छ। सोमबार नेप्से परिसूचक ३२.२२ अंक बढेर २५४६.०८ विन्दुमा पुगेको छ। कारोबारको पहिलो १५ मिनेटमा नै घटेर २५०० विन्दुभन्दा तल झरेको नेप्से, बजार खुलेको एक घण्टा

बोर्ड नेतृत्व विहीन हुँदा आईपीओ निष्कासनमा सकस, ६ अर्ब ८० करोडको पाइपलाइनमा

काठमाडौं । पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्ड नेतृत्व विहीन बन्दा यसको असर प्राथमिक बजारमा देखिएको छ । केही समय अघिसम्म लगातार सर्वसाधारणका लागि (आईपीओ) निष्कासन भएपनि लामो समयदेखि रोकिएको छ । बोर्डका

तीब्र उतार चढावबीच नेप्से सूचक झिनो अंकले घट्यो, कारोबार रकम झनै खुम्चियाे

मंगलबार तीब्र उतार चढावबीच नेप्से परिसूचक झिनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १.६४ अंक घटेर २६२८.३७ विन्दुमा बन्द भएको हो । मंगलबार २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर किनबेच

प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक एक अंकभन्दा थोरैले बढेको छ। #CC5# अघिल्लो कारोबार दिन अर्थात सोमबार २१.४८ अंक बढेर २६३०.०२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३० अंक बढेर २६३०.३२ विन्दुमा पुगेको