नेपालमा ४ महिनामा साढे ९ अर्बको चामल आयात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात गरिसक्यो । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चालमको यो आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो

कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै दिन अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं  : कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको छ । अर्थमन्त्रालयले यस अघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिलाई

गोरखामा ४ करोड बजेटबाट कस्ता योजना छानिए ?

गोरखा : स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड रुपैयाँ बजेटबाट गोरखाका दुई निर्वाचन क्षेत्रमा ३०/३० वटा योजना छनोट गरिएको हो । नेकपा नेता हरि अधिकारी निर्वाचित क्षेत्र नम्बर १ र जनता समाजवादी पार्टीका संघीय

भ्रष्टाचारसम्बन्धी प्रतिवेदन : सरकारको विरोध र ट्रान्सपरेन्सीको प्रतिक्रियाबारे थाहा पाउनैपर्ने कुराहरू के-के हुन्?

ट्रान्सपरेन्सी इन्टरन्याश्नल टीआईले ‘नेपालमा गत वर्ष भ्रष्टाचार झन् बढेको’ प्रतिवेदन सार्वजनिक गरेपछि नेपाल सरकारले खण्डन गरेको विषयलाई लिएर विभिन्न कोणबाट टीका-टिप्पणी भइरहेको छ। आलोचकहरूले ‘अनुकूल प्रतिवेदन आउँदा सरकारी प्रगतिको रूपमा प्रस्तुत गर्ने र अनुकूल नहुँदा

राष्ट्र बैंकद्वारा ५० अर्बको पुनर्कर्जा स्वीकृत

काठमाडौँ : बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रूपमा प्रदान गर्ने पुनर्कर्जाका लागि राष्ट्र बैंकले करिब ५० अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ । ४५ वटा बैंक तथा वित्तीय संस्थाबाट करिब ६९ अर्ब रुपैयाँ बराबर पुनर्कर्जाका

विदेशी पर्यटकलाई भिसा दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा, योगेश भट्ट्रराई ‘सकारात्मक निर्णय’ हुने अपेक्षामा

काठमाडौ : पर्वतारोहण र पदयात्रा गर्ने विदेशी नागरिकका लागि भिसा खुल्ला गरेको सरकारले अब अन्य पर्यटकलाई पनि प्रवेशाज्ञा दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन्।गत कात्तिक १ गतेबाट

एपल कम्पनी करोडौँ डलर तिर्न सहमत ,आईफोन ब्याटरी विवाद

काठमाडौ : पुराना आईफोन ढिलो बनाइदिएको आरोप खेपेको एपल कम्पनीले उक्त विवाद टुङ्ग्याउन ११ करोड ३० लाख अमेरिकी डलर तिर्ने भएको छ। अमेरिकाका ३३ राज्यले प्रयोगकर्ताहरूलाई नयाँ आईफोन किन्न बाध्य पार्न एपल कम्पनीले पुराना साधन

कृषिमा परिवर्तन आउन कम्तीमा तीन वर्ष लाग्छ : मन्त्री भुसाल

२८ कात्तिक, बुटवल । संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषिमा अपेक्षाकृत परिवर्तन आउन कम्तीमा तीन वर्ष लाग्ने बताएका छन् । आफू मन्त्री भएपछि कृषि उत्पादन बढाउने गरी योजना बनाइरहेको र अबको