दुई महिनामा ग्याँसभन्दा धेरै सुन भित्रियो, सुन र चाँदी आयातबाटै १५ अर्ब रुपैयाँ बाहिरियो

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सुन तथा चाँदीको आयात उच्च देखिएको छ। साउन र भदौमा सुन, खाना पकाउने ग्यासभन्दा पनि धेरै रकमको आयात भएको छ।चालु आर्थिक वर्षको दुई महिनामा नै झण्डै साढे ८

एचआईडिसिएलको लिलामी शेयरमा न्यूनतम एक करोड कित्ता खरिद गर्नुपर्ने सूचना प्रति स्वतन्त्र पूँजी बजार संघको आपत्ती

हाइड्रोइलेक्ट्रिसिटि इन्भेन्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) काे  लिलामी शेयरमा न्यूनतम एक करोड कित्ता खरिद गर्नुपर्ने सूचना प्रति स्वतन्त्र पूँजी बजार संघले आपत्ती जनाएको छ । केही समय अगाडी  एचआईडिसिएलले जारी गरेको हकप्रद शेयर मध्ये

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (असोज ११ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका

आजदेखि नयाँ नोट साटिने : ३५ अर्ब बराबर सटही गर्ने

काठमाडौं : दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो । राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले

दशै नजिकिए सगै महँगियो दुईपाङ्ग्रे

काठमाडौं : नजिकिँदो चाड दसैंको मुखमा दुईपाङ्ग्रे सवारीसाधनको मूल्य बढ्ने भएको छ। न्यूनतम १५ हजारदेखि अधिकतम ५० हजार रुपैयाँसम्म मूल्य बढ्ने देखिएको छ। सुजुकी, यामाहा, अप्रिलियालगायत ब्रान्डका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरमा अब मूल्यवृद्धि हुनेछ। भन्सार

विकास हाइड्रोपावरले करिब १४ करोडको आईपीओ निष्काशन गर्ने

विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँ को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँ

सामलिङ्ग पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सामलिङ्ग पावर कम्पनी लिमिटेडले भदौ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकितमूल्यका ५ लाख कित्ता

कुन बैंकले कति बढाए ब्याजदर ?

काठमाडौं : कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन्। शुक्रबारदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन्। बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर