एक महिनामानै सरकारको आम्दानी १ खर्ब माथि, पहिलाे महिना नै उठ्याे साढे ८ प्रतिशत राजस्व

सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै १ खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।  महालेखा नियन्त्रक कार्यालयको तथ्याँक अनुसार सरकारले पहिलो महिनामा नै १ खर्ब बढी आम्दानी गरेको छ। तर खर्च भने कम नै

फे री अर्को लघुवित्तका करोडौंको आईपीओ आउँदै

नेपाली सेयर बजारमा धमाधम साधार सेयर जारी हुने क्रम निरन्तर छन् ।सोही अनुसार फेरि एक कम्पनीको आईपीओ निष्कासन हुने भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको हो । संस्थाले

विनोद चौधरि वाईवाईको १४ अर्वको IPO ल्याउने तयारिमा

उद्योगपति बिनोद चौधरी वाईवाई चाउचाउको कारण अर्बपतिको सूचीमा पर्न सफल भएका हुन् । चौधरीलाई अर्बपति क्लबमा पु¥याउन वाईवाई चाउचाउको योगदान छ । चौधरी ग्रुप अन्तर्गतका उद्योगले उत्पादन गर्ने वाईवाई चाउचाउ नेपालमा मात्र नभएर भारत लगायत

देउवा सरकार बनेको भोलिपल्टै घट्यो पेट्रोलियम पदार्थको मूल्य, जनतामा खुसी

काठमाडौं : निवर्तमान कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहँदा अचाक्ली मूल्यवृद्धि हुने गरेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि मूल्य घटाइएको छ । देउवा सरकार बनेको भोलिपल्टै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको

जाँदाजाँदै ओली सरकारले देन,२८ प्रतिशतसम्म गाडी भाडा बढायो

काठमाडौं : सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । यातायात व्यवस्था विभागले बनाएको कार्यदलले

कतारको मुद्रा १७ असारदेखि नचल्ने, नेपालीलाई सटही गरिहाल्न राष्ट्र बैंकको आग्रह

काठमाडौं : हाल चलनचल्तीमा रहेको चौथो संस्करणको कतारको मुद्रा नचल्ने भएको छ । कतार सरकारले जुलाई १ तारिख अर्थात् असार १७ गतेदेखि चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेको हो । त्यसैले कतारी रियाल

२५ करोड रुपैयाँको आईपीओ जारी गर्न सीईडीबीलाई स्वीकृति

काठमाडौं : २५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओ आउने पक्का भएको छ । बिहीबार नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको हो । सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशनका

उत्तर कोरिया : आणविक युद्धशीर्षका रूपमा प्रयोग गर्न सकिने प्योङ्याङको दाबी

उत्तर कोरियाले भर्खरै परीक्षण गरिएका क्षेप्यास्त्रहरू “नयाँ किसिमका युद्धकौशलीय क्षेप्यास्त्र” भएको दाबी गरेको छ। परीक्षणपछि उत्तर कोरियाले पहिलो पटक त्यसबारे टिप्पणी गरेको हो। प्योङ्याङले झन्डै एक वर्षपछि बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको भए पनि अमेरिकामा जो