पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर

काठमाडौं । सरकारले नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको छ ।  बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका हुन् । कृषि

सबैभन्दा ठूलो चिनियाँ कार निर्माताले विद्युतीय कार बनाउने

चीनको सबैभन्दा ठूलो कार निर्माता कम्पनी गिलीले सुविधासम्पन्न विद्युतीय कार बनाएर टेस्लालाई चुनौती दिने बताएको छ। भोल्भो र लोटस कारको स्वामित्व लिएको चिनियाँ कम्पनीले मङ्गलवार चिनियाँ बजारलाई लक्षित गरेर जीकर विद्यूतीय कारको घोषणा गरेको हो। सन्

मलका ठेकेदार , पौने ६ अर्बको ठेक्का हत्याए, मल ल्याउने क्षमता नै पुगेन

काठमाडौं । सडक, जलविद्युत परियोजना, खानेपानीजस्ता ठूला पूर्वाधारका काम अलपत्र छाडेका ठेकेदारहरुले यस पटक किसानलाई रुवाए ।यो वर्ष मनसुन समयमै सुरु भयो । कोरोना महामारीका कारण धेरै मानिस गाउँ फर्केकाले खेतबारीमा काम गर्ने जनशक्ति

नेपालमा ४ महिनामा साढे ९ अर्बको चामल आयात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात गरिसक्यो । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चालमको यो आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो

कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै दिन अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं  : कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको छ । अर्थमन्त्रालयले यस अघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिलाई

गोरखामा ४ करोड बजेटबाट कस्ता योजना छानिए ?

गोरखा : स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड रुपैयाँ बजेटबाट गोरखाका दुई निर्वाचन क्षेत्रमा ३०/३० वटा योजना छनोट गरिएको हो । नेकपा नेता हरि अधिकारी निर्वाचित क्षेत्र नम्बर १ र जनता समाजवादी पार्टीका संघीय

भ्रष्टाचारसम्बन्धी प्रतिवेदन : सरकारको विरोध र ट्रान्सपरेन्सीको प्रतिक्रियाबारे थाहा पाउनैपर्ने कुराहरू के-के हुन्?

ट्रान्सपरेन्सी इन्टरन्याश्नल टीआईले ‘नेपालमा गत वर्ष भ्रष्टाचार झन् बढेको’ प्रतिवेदन सार्वजनिक गरेपछि नेपाल सरकारले खण्डन गरेको विषयलाई लिएर विभिन्न कोणबाट टीका-टिप्पणी भइरहेको छ। आलोचकहरूले ‘अनुकूल प्रतिवेदन आउँदा सरकारी प्रगतिको रूपमा प्रस्तुत गर्ने र अनुकूल नहुँदा

राष्ट्र बैंकद्वारा ५० अर्बको पुनर्कर्जा स्वीकृत

काठमाडौँ : बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रूपमा प्रदान गर्ने पुनर्कर्जाका लागि राष्ट्र बैंकले करिब ५० अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ । ४५ वटा बैंक तथा वित्तीय संस्थाबाट करिब ६९ अर्ब रुपैयाँ बराबर पुनर्कर्जाका