अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक संकेत देखिएका छन् : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएकाले छिटै लयमा आउने दाबी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री महतले अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक संकेत देखिएको भन्दै अन्तर्राष्ट्रिय परिवेश नकारात्मक नभए मुलुकको

नयाँ नोट साट्नेको राष्ट्र बैंकमा भीड (तस्बिर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुरु गरेको छ। यस वर्षको दसैं, तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट साट्न सुरु गरेको पहिलो दिन नै बैंकमा नोट साट्न मानिसहरुको

विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठक सम्पन्न, अर्थ मन्त्री डा. प्रकाश शरण महत सहितको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता

विश्वबैंक र आइ.एम.एफ. को संयुक्त वार्षिक बैठकमा सहभागी हुन माननीय अर्थमन्त्रीको डा. प्रकाश शरण महतको नेतृत्वमा मोरोक्को को माराकेश गएको नेपाली प्रतिनिधिमण्डल आज नेपाल फर्कीएको छ। अर्थमन्त्री विश्वबैंकको र राष्ट्रबैकका गभर्नर आइ एम एफको

माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक, आइडिएको २१ औं रिप्लेनिस्मेन्ट बैठक नेपालमा

माेरक्काे । माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने,

अर्थतन्त्रले लिन थाल्यो गति, १६ अर्बले बढ्यो राजस्व संकलन

काठमाडौं- राजस्व संकलन गत वर्षको तुलनामा करिब १६ अर्बले बढेको छ। असोज २४ गतेसम्म सरकारले १ खर्ब ९७ अर्ब राजस्व संकलन गरेको छ। जुन राजस्व लक्ष्यको १३.८७ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्ष १४

राष्ट्र बैंकमा ६ अर्ब ५० करोड घोटालाको भीएलएन काण्ड

काठमाडौँ । भीएलएन नेपालले भीएलएन मलेसियालाई पठाउनुपर्ने झण्डै ६ अर्ब ५० करोड रुपैयाँ भीएलएन हङकङ पठाएर करोडौँ रुपैयाँ घोटाला गरेको काण्डमा अर्थ मन्त्रालयका एक उपसचिवसहित हाल अमेरिकाका लागि नेपालको राजदूत रहेको नेपाल राष्ट्र बैंकका

कोरियन उपप्रधानमन्त्रीसंग अर्थमन्त्री महतको भेटवार्ता, कोरियन कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह

मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गर्नुभएको छ । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षिय भेटमा

नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्री महतकाे जाेड

मोरक्को । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा विश्व बैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमश: विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नुभएका प्रस्तुतिहरुमा प्रतिकृया दिंदै नेपालका अर्थमन्त्री तथा विश्वबैंक समूहका