हिमालयन शेर्पाको जित

काठमाडौं : हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोलले पराजित गर्दै तेस्रो जित निकालेको

यू-१९ एसिया कपको पहिलो खेलमा आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं : बिहीबारबाट सुरु यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा शुक्रबार (आज) नेपालले बंगलादेशको समना गर्दैछ। संयूक्त अरब इमिरेट्स (यूएई) को सार्जाह क्रिकेट रंगशालामा खेल ११ : १५ मा सुरु हुनेछ। देव खनालको कप्तानीमा रहेको नेपाल

क्यानका ६ जना केन्द्रीय सदस्यद्वारा खेलाडीमाथिको कारबाही फिर्ता लिन माग

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन्। क्यानका केन्द्रीय सदस्यहरु छुम्बी लामा, ऋषिराम गौतम, अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय

महिला साफ फुटबल : नेपाल फाइनल नजिक

काठमाडौं : यू-१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ। बंगलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रंगशालामा शुक्रबार भएको खेलमा  भुटानलाई  ४-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको

कारबाहीमा परेका चार खेलाडीको अपिल : क्यानले निर्णय पुनर्विचार गरोस्

काठमाडौंः कप्तान ज्ञानेन्द्र मल्लसहित कारबाहीमा परेका चार खेलाडीले नेपाल क्रिकेट संघ (क्यान)ले गरेको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले

खेलाडीलाई गरिएको कारबाहीमा पुनविचार गर्न खेलकुद मन्त्रीको आग्रह

काठमाडौं : युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथि पुनःविचार गर्न आग्रह गरेका छन्। शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले कारबाहीको निर्णयमाथि पुनविचार गर्नुपर्ने बताएका

नयाँ कप्तानमा सन्दीप लामिछाने, ज्ञानेन्द्रसहित चार खेलाडीमाथि कारबाही

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई बर्खास्त गरेको छ। क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई कप्तानबाट हटाउने निर्णय गरेको हो। बैठकले कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ। बैठकले आचारसंहिता उल्लंघनको आरोपमा

बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि पाँच पटकको विजेता बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । अर्को