गुल्शन झाले २० बलमा बनाए अर्धशतक

काठमाडौं : नेपालका अलराउण्डर गुल्शन झाले अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी ओमानविरुद्धको आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको फाइनल खेलमा कप्तान रोहित पौडेलसँग साझेदारी गर्दै झाले अर्धशतक बनाएका हुन्। संकटमा रहेको नेपाललाई

नेपालको खराब सुरुवात, कुशल भुर्तेल पनि आउट

काठमाडौं : आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले खराब सुरुवात गरेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले तीन विकेट गुमाएको हो। ७.१ ओभरको खेलमा कुशल भुर्तेल आउट भएका हुन्। अकिब

नेपालले पहिलो विकेट गुमायो, आसिफ आउट

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोट अन्तरगत नेपाल र ओमानबिचको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख ६ रन बनाएर आउट भएका हुन् । बिलाल खानको बलमा आसिफ क्याचआउट भए । नेपालले

केनको ह्याट्रिकमा डर्टमण्डमाथि बायर्नको सानदार जित

काठमाडौं । ह्यारी केनले लगातार ह्याट्रिक गरेपछि बायर्न म्युनिखले जर्मन बुण्डेसलिगाअन्तर्गत डेर क्लासिकर खेलमा बोरियाड डर्टमण्डलाई ४-० ले पराजित गरेको छ । यसै सिजन मात्र इंग्लिस क्लब टोटनहमबाट जर्मन च्याम्पियन बायर्न पुगेका केनले उत्कृष्ट प्रदर्शन

नेपाल र ओमानबीच हुने फाइनल खेलको टिकटबाट आउने आधा रकम भूकम्प पीडितलाई दिने क्यानको घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टि-२० विश्वकप २०२४ को एसिया छनोटको फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने घोषणा गरेको छ। शनिबार क्यानले जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको

सबैभन्दा लामो दूरीको छक्का प्रहार गरेबापत रुप्से होलिडेबाट कप्तान रोहित पुरस्कृत

काठमाडौँ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै नेपाली टोलीले आगामी वर्ष आयोजना हुने टी—२० विश्वकपमा स्थान पक्का गरेको छ । यूएईविरुद्धको त्यो

युएईलाई हराउँदै नेपाल विश्वकपमा

काठमाडौं : ​​​​​ युएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट भएको छ। एसिया क्वालिफार्यअन्तर्गत शुक्रबार मुलपानीमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान पक्का गरेको हो। नेपाललाई

युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

काठमाडौं : युएईले नेपाललाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। अन्तिम ओभरमा कुशल मल्ले व्रितिया अरविन्द र आयान खानको विकेट लिएपछि युएईले निर्धारित ओ‌भरको खेलमा ९ विकेटको क्षतिमा १३४ रन बनायो। टस जितेर ब्याटिङ गरेको युएईका