मंगोलिया ४१ रनमा अलआउट, नेपाल २७३ रनले विजयी

काठमाडौं : मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी भएको छ। एसियन गेम्सअन्तर्गत चीनमा भएको टि-२०आई खेलमा मंगोलियाले १३.१ ओभर खेल्दै ४१ रनमै अलआउट भएको हो। मंगोलियाका लागि दबासुरेनले १० रन बनाए। त्यसबाहेक कुनै खेलाडीले पनि

एसिया कप क्रिकेट : नेपाल र भारत बाजि कस्ले मार्ला?

काठमाडौं : एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार भारतको सामना गर्दैछ। श्रीलंकाको पाल्लेकेलमा हुने उक्त खेलमा सफलता हात पार्दै नेपाल र भारत सुपर फोरमा स्थान बनाउने दाउमा छन्। नेपाल र भारत सम्मिलित

बीबीएल को अक्सनमा रहेका ५ नेपाली क्रिकेटर अनसोल्ड

काठमाडौं । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) २०२३/०२४ को लागि आइतबार सम्पन्न खेलाडी अक्सनमा सन्दीप लामिछाने सहित अक्सनमा रहेका ५ नेपाली क्रिकेटर अनसोल्ड भएका छन् । ड्राफ्टमा अटाएका नेपालका लामिछाने सहितका देव खनाल,आसिफ शेख,आरिफ शेख

पारस खड्का ,बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन् । उनले २३ मत पाए

पारस र उमेशबीच प्रतिस्पर्धा ,क्रिकेट संघ बागमति प्रदेश

काठमाडौं । बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष चयनका लागि अहिले मतदान भइरहेको छ । अध्यक्षमा पारस खड्का र उमेश पियाको उम्मेदवारी परेको छ । पारस काठमाडौंका हुन भने पिया चितवनका । उपाध्यक्षमा मकवानपुरका प्रेमबहादुर क्षेत्री र

नेपाली रास्टिय क्रिकेट खेलाडी सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। कतार एयरलायन्सको विमानबाट काठमाडौं आइपुगेका उनी विमानस्थलबाटै पक्राउ परेको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनले अब कानुनी प्रक्रिया अगाडि बढ्ने बताए।   जबर्जस्तीकरणी आरोप लागेका क्रिकेटर

क्यानले राष्ट्रिय क्रिकेट टोलीबाट कप्तान सन्दीप लामिछाने निलम्बित गरेको छ

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जबरजस्तीकरणी कसुरमा जाहेरी परेको भन्दै क्यानले निलम्बन गरेको हो। ‘नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेउपर जबरजस्ती करणी कसुरमा

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग