कोशी प्रदेश : अध्यादेश फिर्ता लिन एमालेको आग्रह

विराटनगर : कोशी प्रदेश सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता लिन नेकपा (एमाले)ले आग्रह गरेको छ। प्रदेशसभामा पदाधिकारी थपेर सुविधा बढाउनका लागि मुख्यमन्त्री केदार कार्कीले अध्यादेश ल्याएका थिए। एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार

एम्बुलेन्समा गाँजा तस्करी गरिदै

धरान : सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको पाइएको छ। धनकुटाबाट सप्तकोसी नदी हुँदै तस्करी गरी चतरा ल्याएर एम्बुलेन्समा लोड गर्दै गरेको अवस्थामा सुनसरी प्रहरीले एम्बुलेन्ससहित गाँजा बरामद गरेको जिल्ला प्रहरी

इनरुवाको पसलमा आगलागी, ५० लाखभन्दा बढीको क्षति

इनरुवा : गएराति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा  आगलागी भएको जानकारी दिए। लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका

कोशि प्रदेश मा १० महिना पछि विषयगत समिति गठन

विराटनगर : कोसी प्रदेशसभामा १० महिनापछि विभिन्न विषयगत समिति गठन भएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले महिनापछि प्रदेशसभाको विभिन्न विषयगत समितिमा मनोयन गरिएका सदस्यहरूको नाम पढेर सुनाइन्। जसअनुसार न्याय प्रशासन तथा विधायन

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

बिराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए ।

कोसीमा भत्कियो गठबन्धन : एमाले र कांग्रेसको सरकार,मुख्यमन्त्रीले गरे दुई मन्त्री नियुक्त

विराटनगर : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। पद तथा गोपनीयताको शपथ लिएलगत्तै मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन्। कार्कीले नेकपा एमालेका रामराना र नेपाली कांग्रेसका शमशेर राईलाई मन्त्री बनाएका

प्रचण्ड र देउवाले गरे कोइरालासँग लिखित सहमति: कोसी प्रदेश सरकार

काठमाडौं : कोसी प्रदेश सरकारमा एमाले र कांग्रेसमा विद्रोह गरेका सांसद मिलेर सरकार बनेपछि सत्ता गठबन्धनका शीर्ष नेताले शेखर कोइरालासँग शनिबार लिखित सहमति गरेका छन्। सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोसीमा  एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री

पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ताद्वारा झापामा एमाले नेता कार्यकर्ताको गाडी तोडफोड

काठमाडौँ । झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ता तोडफोडमा उत्रिएका छन् । युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन