रहस्यमय बन्दै घटना, थप चार जना अनुसन्धानमा तानिए

संखुवासभा : मादी नगरपालिकामा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप चार जना माथि अनुसन्धान सुरु गरेको छ। एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानिय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ।  लोकबहादुरका भाइ नरेश

मन्त्रिपरिषद विस्तार : संकटमा मुख्यमन्त्रीलाई साथ दिएकाहरुलाई मन्त्री

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषद्

अदालत पुगे विद्यार्थी : आवेदन फारम भर्न नपाएपछि

विराटनगर : क्याम्पस प्रशासनले आवेदन फारम भर्न नदिएपछि एकजना विद्यार्थी परमादेश माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले आवेदन फारम भर्न नदिएपछि रङ्गेली नगरपालिका-३ का १८ वर्षीय कबिर

उदयपुरको सिमेन्ट खानीमा बम विस्फोट, ४ मजदुर घाइते

उदयपुर : कटारी नगरपालिका–८ स्थित सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा बम विस्फोट हुँदा ४ मजदुर घाइते भएका छन् । खानीमा बिहीबार राति सवा १२ बजे चारपटक विस्फोट भएको हो । घाइते हुनेमा कटारी नगरपालिका–८ का

प्रधानमन्त्री स्वास्थ्य चौकीको उद्घाटन गर्नको लागि ताप्लेजुङ जादै

विराटनगर : १२ दिनअघि संखुवासभाको यात्रा गरी फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) पुन: पूर्वका दुई जिल्ला भ्रमणका लागि आएका छन् । २६ कात्तिकमा संखुवासभामा आयोजित तीन कार्यक्रममा सहभागी भएर फर्किएका प्रधानमन्त्री केपी शर्मा

कोरोना : ‘अस्पताल चाँडो पुर्‍याएको भए दाजुलाई बचाउन सकिन्थ्यो’

काठमाडौ : कोरोनाभाइरस सङ्क्रमणका कारण एकै परिवारका सदस्यहरूको मृत्यु हुने क्रम बढिरहँदा सोही पीडामा झापाको शिवसताक्षी नगरपालिका वडा नं २ मा रहेको भट्टराई परिवार पनि परेको छ। भट्टराई परिवारमा यति ठूलो वज्रपात पर्ला भन्ने कसैको

मन्त्री भट्टराईले सुकेतार एयरपोर्टको निरीक्षण गरे

ताप्लेजु : संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले सुकेतार विमानस्थलको निरीक्षण गरेका छन्। शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनकुमार पोखरेलको साथ ताप्लेजुfको आफ्नै जिल्ला जिल्लामा आएका मन्त्री भट्टराईले सुकेतार एयरपोर्टको निरीक्षण

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा तीन कोविड १९ संक्रमीत को भएको छ

काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबार तीन कोविड १९ सम्बन्धी मृत्यु भएको बताएको छ। मोरgका ५९ वर्षीय पुरुष बिहीबार बिहान :00:०० बजे निधन भएको जानकारी बीपीकेआईएचएसका प्रवक्ता डा। आशीष श्रेष्ठले दिए। अक्टुबर २५