पाँचथरमा पहिरोमा परी ७ जनाको मृत्यु

फिदिम : अबिरल वर्षाका कारण पाँचथरका विभिन्न स्थानमा गएको पहिरोमा परी सातजनाको ज्यान गएको छ । थप दुईजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोका कारण दजर्नौं परिवार विस्तापित भएका छन्

प्रहरी हिरासतमा एक जना मृत फेला, स्थानीयले गरे विरोध प्रदर्शन

इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक जना थुनुवा मृत अवस्थामा फेला परेका छन्। इनरुवास्थित कार्यालयमा मृत भेटिने ती व्यक्ति मुस्लिम समुदायको भएको खुलेपनि अन्य जानकारी प्रहरीले दिइसकेको छैन। मृत्युको विरोधमा स्थानीयहरुले भने इनरुवामा

वृद्धभत्तामा अनियमितताको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक

लागुऔषध र प्रतिबन्धित औषधिसहित पाँच जना पक्राउ

विराटनगर : मोरङका अलगअलग स्थानबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१५ बाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एकै घरका दाजुभाइ पक्राउ परेका छन्। प्रहरीको विशेष टोलीले सुनसरीको धरान उपमहानगरपालिका-६

यी पो रहेछन तेजबहादुरको सुन्दर परिवार सि,’ध्याउने मुख्य योजनाकार, कसैले चि,’पर्ट र कसैले छु,’रीले हा,’नेर…

संखुवासभा-संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सा,’मू’हि’क ह,’त्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले ह,’त्या,’काण्डमा मुख्य आ,’रोपी भन्दै लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, सो ह,’त्या,’काण्डमा अन्य चारजना आ,’रोपीलाई

रहस्यमय बन्दै घटना, थप चार जना अनुसन्धानमा तानिए

संखुवासभा : मादी नगरपालिकामा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप चार जना माथि अनुसन्धान सुरु गरेको छ। एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानिय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ।  लोकबहादुरका भाइ नरेश

मन्त्रिपरिषद विस्तार : संकटमा मुख्यमन्त्रीलाई साथ दिएकाहरुलाई मन्त्री

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषद्

अदालत पुगे विद्यार्थी : आवेदन फारम भर्न नपाएपछि

विराटनगर : क्याम्पस प्रशासनले आवेदन फारम भर्न नदिएपछि एकजना विद्यार्थी परमादेश माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले आवेदन फारम भर्न नदिएपछि रङ्गेली नगरपालिका-३ का १८ वर्षीय कबिर