बागमती प्रदेश : मुख्यमन्त्रीका लागि भोलि ३ बजेभित्र दावी पेश गर्न आह्वान

काठमाडौं : बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा

भक्तपुरमा ग्‍यास लिक हुँदा घरमा आगलागी

भक्तपुर। मध्यपुरथिमि नगरपालिका-२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ । मंगलबार दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीपछि

‘सिके चोर, देश छोड’ नारासहित इन्जिनियर आन्दोलनमा

जनकपुरधाम : जनमत पार्टीका नेतृत्वको संयोजक चन्द्रकान्त राउत (सिके राउत) विरुद्ध प्रदर्शन भएको छ । ‘सिके चोर, देश छोड’ नारासहित जनकपुरधामका इन्जिनियर्स आन्दोलनमा उत्रेका छन् । उनीहरुले ‘सिके चोर, देश छोड’ ‘इन्जिनियर राजेश कुशवाहालाई

विश्वासको मतमाथि मतदान नभएर बैठक स्थगित

काठमाडौं : बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मतदान नै नभएर बैठक स्थगित भएको हो। सभामुख सानुकुमार श्रेष्ठले अब बस्ने बैठकमा अरु प्रक्रिया अघि बढ्ने

नुवाकोट बस दुर्घटना : घाइतेको निःशुल्क उपचार गर्न प्रकाशशरण महतको माग

नुवाकोट : नेपाली कांग्रेस नुवाकोटका नेता प्रकाशशरण महतले नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा भएको बस दुर्घटनाका घाइतेलाई निःशुल्क उपचार गर्न सरकारसंग अनुरोध गरेका छन्। दुर्घटनाको खबरले आफू स्तव्ध भएको उल्लेख गर्दै उनले यस्तो माग गरेका

दशै : नौ लाखले काठमाडौं उपत्यका छाडे

काठमाडौं : यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौँ उपत्यका छाडेका छन् । दसैँ, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ । असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको

१० लाखसहित २ जना पक्राउ

जनकपुरधाम : महोत्तरी प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जनालाई पक्राउ गरेको छ । सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकखण्डमा नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बोकेका उनीहरुलाई पक्राउ

पूर्वमन्त्री बस्नेतको पहलमा टिम्मुरे रतनकोट जुगे सडक निर्माण सम्पन्न

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको टिम्मुरे रतनकोट जुगे सडकमा आजबाट सुरु भएको बस सेवा संचालनको शुभराम्भ गरे । नेपाली कांग्रेस खेलकुद विभाग प्रमुखसमेत रहेका बस्नेतको पहलमा उक्त सडक निर्माणका