कालिञ्‍चोकमा हिमपात सुरु

दोलखा : दोलखाको कालिञ्चोक क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात भएको  छ । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा  हिमपात भएपछि दर्शन गर्न आएका भक्तजनहरू खुसी भएका छन् । मन्दिर दर्शन गर्न पुगेका पर्यटकहरू हिउँमा रमाइरहेको कालिञ्चोकको कुरीमा

त्रिशूली नदीमा खसेको गाडि गोताखोरको टोलीले खोज्दै

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ । अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको

बाटोले विकासको सम्भावना खुलेको छ : अर्थमन्त्री डा. महत

नुवाकोट । बाटोले विकासको धेरै ठूलो सम्भावना खुलेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनु भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अर्थमन्त्री डा.

माघे संक्रान्तिमा ४१ हल गोरु जुधाइने

नुवाकोट : माघे संक्रान्तिमा नुवाकोटको विभिन्न स्थानमा ४१ हल गोरु जुधाइने भएको छ। गोरु जुधाई मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। नुवाकोटको तारुकाको चन्दनीमा १७, बेत्रावतीमा नौ तथा पञ्चकन्यामा १५ हल गोरु जुधाउन दर्ता गरिएका

चित्लाङ जाँदै गरेको जिप चन्द्रागिरीमा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं : काठमाडौंको चन्द्रागिरीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं-३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं-२ लाजिम्पाटका ३८ वर्षीय डा. महेशकुमार गौतम

काठमाडौमा चार्जिङमा राखेको गाडीमा आगलागी

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा केही दिनअघि चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ । गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी

मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना : १८ जना घाइते

दमौली : मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा  दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग २ ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक

चितवनको माडीमा मोटरसाइकल दुर्घटनामा वडासदस्यको मृत्यु

भरतपुर : चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ। माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु