चित्लाङ जाँदै गरेको जिप चन्द्रागिरीमा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं : काठमाडौंको चन्द्रागिरीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं-३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं-२ लाजिम्पाटका ३८ वर्षीय डा. महेशकुमार गौतम

काठमाडौमा चार्जिङमा राखेको गाडीमा आगलागी

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा केही दिनअघि चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ । गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी

मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना : १८ जना घाइते

दमौली : मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा  दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग २ ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक

चितवनको माडीमा मोटरसाइकल दुर्घटनामा वडासदस्यको मृत्यु

भरतपुर : चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ। माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु

गाउँपालिका भित्रका सबै स्वास्थ्यकर्मीको सरुवा गर्ने कार्यक्रम अन्तर्गत पहिलो चरणमा १४ स्वास्थ्यकर्मीको सरुवा

नुवाकोट :तारकेश्वर गाउँपालिका भित्रका सबै स्वास्थ्यकर्मीको सरुवा गर्ने कार्यक्रम अन्तर्गत पहिलो चरणमा सबै स्वास्थ्य केन्द्रका इन्चार्ज सहित १४ जना स्वास्थ्यकर्मीको सरुवा गरिएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारीले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि स्वास्थ्यकर्मीहरूलाई थप

अर्थमन्त्री डा प्रकाशरण महत द्वारा नुवाकोटको अर्को सडकका लागि १ अर्ब २० करोड रूपैयाँ स्रोत सुनिश्चित

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशरण महतले नुवाकोटको अर्को सडकका लागि १ अर्ब २० करोड रूपैयाँ स्रोत सुनिश्चित गरेका छन । नुवाकोट क्षेत्र नम्बर १ र २ दुबै जोड्ने गंगटे-लब्धु-समुन्द्रटार-गोल्फु भञ्ज्याङ सडकका लागि बहुबर्षिय ठेक्का

काठमाडौँ महानगरपालिकाले बाँसुरी वादन प्रतियोगिता आयोजन गर्ने

यही मङ्सिर २७ गते राष्ट्रिय सभागृहमा आयोजना हुने प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्नेलाई रु एक लाख ५० हजारका साथै शिल्डमा चाँदीको ठुलो बाँसुरी प्रदान गरिने कामपाको स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकारले जानकारी दिए

दुर्गा प्रसाईंलाई गैरकानुनीरूपमा नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानुनीरूपमा नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरले प्रसाईंलाई गैरकानुनीरूपमा नदरबन्दमा राखेको भन्दै उक्त रिट