सुरक्षाको माग गर्दै पाटन अस्पतालका डाक्टरहरू आन्दोलित

काठमाडौं : ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका छन् । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै  चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका हुन् । पाटन

भूकम्पमा परी घाइते भएका ३३ जनाको उपचार बाँकेमा, एकको मृत्यु

नेपालगन्ज : भूकम्पमा घाइते भएका जाजरकोट र रुकुम पश्चिमका ३२ जनाको बाँकेमा उपचार भइरहेको छ। भेरी अस्पताल नेपालगन्जमा ३२ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जनाको उपचार भइरहेको छ। शुक्रबार जाजरकोटको रामीडाँडा

भूकम्पपीडितलाई बागमती प्रदेश सरकारको डेढ करोड सहयोग

मकवानपुर । बागमती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि रू एक करोड ५० लाख सहयोग उपलब्ध गराउने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आज विज्ञप्ति जारी

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट, श्रेष्ठ र शाह निलम्बित

काठमाडौँ । शुक्रवार बिहानै रामेछापको मन्थली विमानस्थलमा दुई पाइलटबिच कुटाकुटको भएको समाचार बाहिरिएको छ । काठमाडौँ–लुक्ला ट्रान्जिटको रूपमा रहेको मन्थली विमानस्थलमा बिहान तारा एयरका दुई पाइलट सञ्जीव श्रेष्ठ र सन्तोष शाहबीच कुटाकुटको स्थिति बनेको

बागमती सरकारद्वारा संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट

हेटौंडा : बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। संघीय सरकारले बनाएको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन २०७९ खारेज गर्न माग गर्दै बागमती सरकारले आइतबार सर्वोच्च अदालतमा

अघि बढेन स्याफ्रुबेँसी-रसुवागढी सडकको काम

काठमाडौं : सडक निर्माणका लागि सरकारले आवश्यक निर्माणस्थल खाली गर्न नसक्दा स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढ्न सकेको छैन। चिनियाँ सहयोगमा निर्माण गर्न लागिएको यो सडकमा निर्माणस्थल खाली गर्न नसकेकै कारण भौतिक काम सुरु हुन

क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

मकवानपुर : मकवानपुरको हेटौंडा-१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना१क ६०५५ नको हाइड्रा क्रेन आफैँ अनियन्त्रित

बाँकेमा भोलि जिल्लाभरि नै जाँडरक्सी खान र बेच्न रोक

जिल्ला प्रशासन कार्यालय बाँकेले दुर्गा भवानीको मूर्ति विसर्जनका दिन भोलि जिल्लाभरि नै जाँडरक्सी खान र बेच्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक विज्ञप्ति निकालेर दशैँको भोलिपल्ट अर्थात् बुधवार दुर्गाको मूर्ति विसर्जन