
बेनी: म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बेनीदेखि बेगको सिम जाँदै गरेको ग१ज ७२५१ नम्बरको जिप औला भन्ने ठाउँमा दुर्घटना हुँदा छ जना घाइते भएका जिल्ला प्रहरी

जोमसोम : मुस्ताङका बालबालिकामा निमोनिया देखिएको छ। निमोनियाका कारण पछिल्लो साता दुई दर्जन बालबालिका बिरामी परेसँगै अस्पतालको बिरामी राख्ने बेड भरिएको जिल्ला अस्पताल जोमसोमले जनाएको छ। बिरामी बढेसँगै अस्पताल र स्वास्थ्य चौकीमा उपचार गराउन

पोखरा : यसवर्ष पनि गण्डकी प्रदेशमा सेतो पुतलीका कारण आँखामा समस्या देखिएर अस्पताल आउने बिरामी बढेका छन् । सिजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) भनिने यो समस्या गण्डकी प्रदेशमा यो वर्ष भदौ १३ गतेपछि फेरि देखिएको

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्यका बबजुद नेपाली कांग्रेस, नेकपा

पोखरा : २८ कालीकाका ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको हो । दुर्घटनामा यात्रु काठमाडौं बूढानीलकन्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी प्रहरीले जनाएको छ । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार

कास्की : नेपालको पर्यटन केन्द्र पोखरा विगतका वर्षहरूमा पर्यटकहरूले भरिएको थियो, कोविड १९ महामारीको कारण विदेशी पर्यटकविहीन खाली रहेको छ। बन्दको पछि महामारीले तालको शहरको पर्यटन उद्योगमा ठूलो असर पारेको छ। यद्यपि पछिल्ला समयमा

काठमाडौं : केही सातादेखि कर्णाली प्रदेशबाट चर्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरसंघर्षले बुधबार बिहानदेखि हार–जीतका आधारमा निकास पाएको छ । यो हारजीतलाई शुक्रबार बस्ने प्रदेश संसदीय दलको बैठकले औपचारिकता दिनेछ । मुख्यमन्त्री महेन्द्रबहादुर

दमौली : बन्दीपुर ग्रामीण नगरपालिका ६ मा तनहुँ जिल्लाको पुलिसले मंगलबार दुई स्वचालित पिस्तल, गोला बारुद र वन्यजन्तुको शरीरका भागहरु राखेर एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बन्दीपुर ६ जामीरे स्वान्रा निवासी ४० वर्षीय

About Us
Powered by " Jalpa Khabar Media Pvt. Ltd. "
Suryegadhi Gaupalika Ward No : 4 Nuwakot Nepal
Reg No : ***/076/077
Director
Shibharam Bhattarai ( Sangam ) : 9841188138
Editor
Sumit Bhattarai : 9869802325