
काठमाडौं : आजदेखि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबीएसको औपचारिक रुपमा शुभारम्भ हुँदैछ । एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले जानकारी दिएको छ । एमबीबीएस कार्यक्रम शुभारम्भका लागि बिहान

जुम्ला : जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना

टीकापुर : कर्णाली नदीमा पानीको सतह लगातार बढ्दै गएपछि कर्णाली नदी गाउँ पसेको छ। दुई दिनदेखि भएको लगातारको वर्षाले कर्णालीमा आएको बाढी गाउँ पसेको हो। मंगलबार कर्णाली नदीको शाहीपुरबाट कटान गरेर गाउँ पसेको कर्णाली नदी

बझाङ : थलारा गाँउपालिका ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन्। बेपत्ता हुनेमा गगने

सुर्खेत : सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरेका हुन् । प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा

काठमाडौं : हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–४ ओख्रेनीमा लु २ च २१०२ नम्बरको बोलेरो जिप गएराति ११ बजेतिर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु

सुर्खेत : कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल हुम्लाको सर्केगाड गाउँपालिकामा अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरेर पुगेका छन् । सोमबार बिहान मन्त्री रावलसहित सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितको टोली नेपाली सेनाको

जाजरकोट: रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिका ९ मा १२ किलोग्राम अफीमसहित दुईजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा जाजरकोट जिल्लाको नलगड नगरपालिका ८ निवासी दुवै जना बलबहादुर सिंह र कालीबहादुर सिंह रहेका छन्। सुर्खेतमा रहेको नारकोटिक ब्यूरोबाट

About Us
Powered by " Jalpa Khabar Media Pvt. Ltd. "
Suryegadhi Gaupalika Ward No : 4 Nuwakot Nepal
Reg No : ***/076/077
Director
Shibharam Bhattarai ( Sangam ) : 9841188138
Editor
Sumit Bhattarai : 9869802325