डोटीमा जीप सेती नदिमा खस्यो : ४ जनाको मृत्यु, ५ घाइते

डोटी : डोटीमा जीप सेती नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप केआईसिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका-६

दार्चुलामा पहिरो परि ५ जनाको मृत्यु, ७ जना बेपत्ता, ८ घाइते

दार्चुला : दार्चुलामा गए राती गएको बाढी पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्। पहिरोमा अझै ७ जना बेपत्ता रहेको र उनीहरुको खोजी कार्ज जारी रहेको प्रहरीले

ट्र्याक्टर दुर्घटना हुदा दुईको मृत्यु ,१२ जना घाइते

काठमाडौं : पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृत्यु

टीकापुरमा मारिएका बडुवाललाई घरबाट जसले लगेका थिए, उनीसहित आठ जना पक्राउ

टिकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटलनजिकै भएको हत्यामा संलग्न रहेको आरोप लागेका आठ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ। मंगलबार राति लम्कीचुहा नगरपालिका-१ लम्की चौराहका २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको थियो। हतियार प्रहार गरी हत्या गरेको

डडेल्धुरामा बस दुुर्घटना हुदा १० जना घाइते भएका छन

धनगढी : डेल्धुरामा बस दुुर्घटना हुुँदा १० जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको ना८ख ६१३२ नम्बरको बस डडेल्धुराको आलितालगाउँपालिका-१ मा दुुर्घटना हुुँदा १० जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले

कैलालीमा विङ्गर र मोटरसाइकल ठोक्किदा १२ जना घाइते

धनगढी : कैलालीमा विङ्गर र मोटरसाइकल एकआपसमा ठोक्किदा १२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरमा धनगढीबाट जादै गरेको से १ ज ११०५ नम्बरको वीङ्गरले से ६ प ५०२ नम्बरको

जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

अछाम : अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको पंचदेवल बिनायक नगरपालिका १ कुईकामा आइतबार राति भएको सो दुर्घटनामा  १४ जना घाइते भएका छन्। मृत्यु हुनेमा पंचदेवल बिनायक

भागरथी हत्या प्रकरण : आरोपितको तेस्रोपटक म्याद थप

    बैतडी — बलात्कारपछि हत्या गरिएकी बैतडीकोदोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको हत्या प्रकरणका आरोपित किशोरको तेस्रोपटक म्याद थप गरिएको छ । शुक्रबार बैतडी जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले