
पछिल्लो समय कतिपय देशमा नेपालीहरू मौसमी रोजगारीमा जाने क्रम बढिरहँदा सरकारले तीन महिनादेखि एक वर्षसम्मको पनि श्रमस्वीकृति दिने भएको छ। मौसमी रोजगारीलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा

गुलरिया : एक सातादेखि परेको अविरल बर्षाका कारण बाढी आउँदा कर्णाली नदी तटिय क्षेत्रमा राजापुरका बस्तीहरु डुवानमा परेका छन्। कर्णाली नदीमा पानीको सतह अत्याधिक बढेपछि राजापुरका कर्णाली नदी तटिय क्षेत्रका बस्तीहरु डुवेका हुन्। बाढीले गर्दा

दाङ । पहिराले दुई दिनदेखि अवरुद्ध भएको भालुवाङ–प्युठान सडक अझै खुल्न सकेको छैन । शुक्रबार गएको पहिरो अहिलेसम्म पनि नखुल्दा यात्रुहरु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् । भालुवाङ–प्युठान सडकखण्ड अन्तरगत प्युठानको सरुमारानी गाउँपालिका वडा

जुम्ला : जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ बार्कोटेवाडा (मकैरिवाडा)मा आज बिहान करिब ५:३० बजे पहिरोले घर पुरिँदा एकै घरका पाँचसहित ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकासुन्दरी-५ कै ६५ वर्षे गणेशबहादुर शाही, उनका २४ वर्षीय छोरा रमेशबहादुर

चितवन : लगातारको वर्षाका कारण नारायणीको सतह बढेको छ। नारायणीमा बाढी आएपछि बाढीले सतर्कताको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान सात बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी

धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश

दार्चुला : दार्चुलामा गए राती गएको बाढी पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्। पहिरोमा अझै ७ जना बेपत्ता रहेको र उनीहरुको खोजी कार्ज जारी रहेको प्रहरीले

सोलुखुम्बु : सडकमा जमेको बाक्लो हिउँका कारण सोलु-ओखलढुंगा सडकखण्ड तीन देखि ठप्प बनेको छ। निरन्तरको हिमपातले सोलुखुम्बुको पत्ताले र ओखलढुंगाको ठाडेको सडकमा बाक्लो हिउँ जम्दा गत बुधबार बेलुकादेखि दुई जिल्ला बीचको सडक सञ्जाल टुटेको

About Us
Powered by " Jalpa Khabar Media Pvt. Ltd. "
Suryegadhi Gaupalika Ward No : 4 Nuwakot Nepal
Reg No : ***/076/077
Director
Shibharam Bhattarai ( Sangam ) : 9841188138
Editor
Sumit Bhattarai : 9869802325