प्रचण्ड र देउवाले गरे कोइरालासँग लिखित सहमति: कोसी प्रदेश सरकार

काठमाडौं : कोसी प्रदेश सरकारमा एमाले र कांग्रेसमा विद्रोह गरेका सांसद मिलेर सरकार बनेपछि सत्ता गठबन्धनका शीर्ष नेताले शेखर कोइरालासँग शनिबार लिखित सहमति गरेका छन्। सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोसीमा  एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री

आजको मौसम (शुक्रबार) देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं : शुक्रबार(आज) देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक

नेपाल: आजको मौसम

काठमाडौं : आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई

यो वर्ष पनि लम्बियो मनसुन, कतै दशैँमा पानी पर्ने त हैन

नेपालमा यो वर्ष मनसुन सुरु हुँदा मौसमविद्हरूले अक्टोबर २ मा मनसुन बाहिरिन सक्ने अनुमान गरेका थिए। तर अहिले जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले यसपालिको मनसुन केही दिनले लम्बिएको बताएका छन्। जल तथा मौसम

हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एक जना बेपत्ता

काठमाडौं । मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म

मौसमी रोजगारी गर्न विदेश जाने नेपालीलाई नयाँ नियम

पछिल्लो समय कतिपय देशमा नेपालीहरू मौसमी रोजगारीमा जाने क्रम बढिरहँदा सरकारले तीन महिनादेखि एक वर्षसम्मको पनि श्रमस्वीकृति दिने भएको छ। मौसमी रोजगारीलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा

कर्णालीको बाढीले राजापुरका बस्ती डुबान

गुलरिया : एक सातादेखि परेको अविरल बर्षाका कारण बाढी आउँदा कर्णाली नदी तटिय क्षेत्रमा राजापुरका बस्तीहरु डुवानमा परेका छन्। कर्णाली नदीमा पानीको सतह अत्याधिक बढेपछि राजापुरका कर्णाली नदी तटिय क्षेत्रका बस्तीहरु डुवेका हुन्। बाढीले गर्दा

भालुवाङ–प्युठान सडक अझै खुल्न सकेको छैन

दाङ । पहिराले दुई दिनदेखि अवरुद्ध भएको भालुवाङ–प्युठान सडक अझै खुल्न सकेको छैन । शुक्रबार गएको पहिरो अहिलेसम्म पनि नखुल्दा यात्रुहरु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् । भालुवाङ–प्युठान सडकखण्ड अन्तरगत प्युठानको सरुमारानी गाउँपालिका वडा