मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

काठमाडौं : पहाडी भू-भागमा आंशिक बदली रही देशका थोरै भू-भागहरूमा हुस्सु, कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मंगलबार जारी मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी, हिमाली भूभागका एक वा दुई स्थानमा

पश्चिमी वायुको प्रभाव : तीन दिन भारी हिमपातको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले भारी हिमपातको सम्भावना रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय

आज मौसम सफा रहने

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा  कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नपरेकोले देशभरको मौसम सफा रहने जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया

प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसम

काठमाडौं : सोमबार प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार बुलेटिन जारी गर्दै तीन दिनसम्म प्रदेश १ र गण्डकीमा हिमपात

खाद्यान्नको विश्वव्यापी मूल्य १० वर्षकै उच्च: राष्ट्रसङ्घ

गत वर्ष ३० प्रतिशतभन्दा बढी वृद्धि भएपछि विश्व खाद्यान्नको मूल्य एक दशकयताकै उच्च विन्दुमा पुगेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ। तथ्याङ्कले विश्वभर खाद्यान्न र वनस्पति तेलको मूल्य बढेको देखाउँछ। तरकारीको

कोप २६: यूकेको ग्लास्गोमा विश्व जलवायु सम्मेलन सुरु, ‘लक्ष्य भेट्नका लागि अन्तिम, उत्कृष्ट आशा’

वर्षौँको तयारी र कोभिड महामारीका कारण एक वर्ष ढिलो गरी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६औँ सम्मेलन (कोप२६) औपचारिक रूपमा यूकेको ग्लास्गोमा सुरु भएको छ।  जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण ठानिएको यस सम्मेलनमा आइतवार धेरैजसो

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं : नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएपनि पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शुक्रबार मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसम बुलेटिनमा शुक्रबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली

तीन दिनको मौसम पूर्वानुमान : कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाबाट बिहीबार जारी मौसम बुलेटिनमा अझै केहि दिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना