सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। प्रधानमन्त्री निवास बालुवाटारामा जारी बैठकमा आसन्न निर्वाचनमा तालमेल, सिटको बाँडफाँट र

नुवाकोट क्षेत्र न १ बाट चुनाव लड्ने डाक्टर महतको तयारि

नुवाकोट : नेपाली कांग्रेसका प्रवक्ता तथा पुर्वमन्त्रि डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष चुनाव लड्ने भएका छन् । बिहिबार आफ्नै निवासमा नुवाकोटका पत्रकारहरुसँगको भेटघाटको क्रममा” म आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा

अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गरेको विशेष समितिको प्रतिवेदनमा के छ ?

काठमाडौं : संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानविनको प्रतिवेदन सार्वजनिक गरेको छ। समिति सभापति लक्ष्मणलाल कर्णले शुक्रबारको प्रतिनिधि सभा बैठकमा समितिको प्रतिवेदन पेश गरेका हुन्। समितिले विभिन्न पक्षसँग छलफल गरेर प्रतिवेदन तयार गरेको हो

भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीय ले पत्रकार सम्मेलन गरी गरे

काठमाडौं :सिसडोल र बञ्चरेडाँडामा स्थानीय बासिन्दाले काठमाडौं उपत्यकाको फोहोर फाल्न नदिने घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्थानीयले भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका हुन्। सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको

सुर्यगढि काङ्रेसले पार्टिका अन्तरघातिहरुलाई कारवाही गरेको छ

नुवाकोट : गत स्थानिय निर्वाचनमा पार्टीलाई अन्तरघात गर्नेहरु लाई नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाले पालिकाका सभापति शंकर प्याकुरेलसहित एक दर्जन नेता तथा कार्यकर्ता लाई कारबाही गरेको छ । गाउँपालिकाका उप–सभापति कालु तामाङको नेतृत्वमा वसेको बैठकले निर्वाचनमा

पाल्पा : बस दुर्घटनामा ६ जनाको मृत्यु

गुल्मीको मजुवाबाट बुटवलतर्फ हिँडेको लु१ख ५९५२ नम्बरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका-२ लघुवामा दुर्घटना भएको छ। करिब ४ बजेको समयमा दुर्घटना भएको बस सडकबाट करिब सय मिटर तल खसेको पाल्पा प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा जिल्लाबाट

बजेट प्रकरणको विशेष समितिको बैठक आज बस्दै

काठमाडौं । बजेटमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित संदीय छानबिन विशेष समितिको बैठक आज बस्दै छ । बिहान साढे १० बजे सिंहदरबारमा बस्ने बैठकमा हालसम्म प्राप्त तथ्यमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८०को बजेट

निर्वाचन अनुगमन गर्न २० हजार पर्यवेक्षक खटिने

काठमाडौं : निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल)ले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्ने भएको छ। यसको लागि समितिले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर समितिले