एमालेले जबर्जस्ती पार्टी प्रवेश गराउन सिपालु

सप्तरी : नेकपा एकीकृत समाजवादीका राजविराज नगर कमिटी अध्यक्ष मनोज देवले आफूलाई नेकपा एमालेका नेताले जबर्जस्ती पार्टीमा प्रवेश गराएको बताएका छन् । पुराना साथीले बोलाएपछि आफू एमाले जिल्ला कमिटिको कार्यालय गएको र त्यहाँबाट फर्कने क्रममा

रास्टिय क्रिकेट खेलाडि सन्दिप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा उजुरी

नेपाली क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेविरुद्ध  प्रहरीमा जबरजस्ती करणीको आरोपमा उजुरी परेको छ। लामिछानेले १७ वर्षीया नाबालिकालाई जबरजस्ती गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी आएको प्रहरीले जनाएको छ। लामिछानेले ती किशोरीलाई काठमाडौं र भक्तपुरका विभिन्न

नुवाकोट १ ख मा कांग्रेसबाट कुमार गुरुङ समानुपातिक जनजातिमा पहिलो नम्बरमा सिफारिस

नुवकोट : मङसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचन को लागि नेपाली कांग्रेस नुवाकोटले प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको छ । बिदुरमा बसेको जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय समिति

नुवाकोट १ ख मा कांग्रेसबाट रामजी पौडेल पहिलो नम्बरमा सिफारिस

मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनमा राजनीति दलको जिल्ला तह बाट उम्मेदवार को नाम सिफारिस गर्न क्रम सबै दलले तिब्रता लियको छ । यहि क्रममा नेपाली कांग्रेस नुवाकोटले पनि प्रतिनिधि सभा

काठमाडौं महानगरको डोजर आज कोटेश्वर तिर

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई आज आइतबार पनि जारी राखेको छ। महानगरले आज कोटेश्वर क्षेत्रका अवैध संरचना हटाएको हो। महानगरका नगर प्रहरी बल प्रमुख राजु पाण्डेका अनुसार कोटेश्वर पूर्वी क्षेत्रको गाडीका काउन्टरहरू रहेको स्थानमा

प्रचण्ड निर्वाचन पछि सडकमा जाने घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन प्रणालीले भ्रष्टाचार संस्थागत भएको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री हुनका लागि सांसद हुनुपर्ने सिस्टमले भ्रष्टाचार मौलाएको बताएका हुन् । उनले वर्तमान निर्वाचन प्रणाली

प्रधानमन्त्री देउवाद्वारा निर्वाचनको तयारीमा जुट्न कर्मचारीलाई निर्देशन

प्रधानमन्त्री शेर बहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरि निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन्। नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन

प्रदेशसभाका लागि २३ जनाको सिफारिस : नुवाकोट नेपाली कांग्रेस क्षेत्र नं १(ख) सभापति

नुवाकोट : नेपाली कांग्रेस क्षेत्र नं १ को (ख) प्रदेशले प्रदेशसभा सदस्यका लागि विभिन्न तहमा गरेर २३ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभापति रामजी पौडेलको सभापतित्वमा बसेको बैठकले प्रत्यक्ष, समानुपातिक, जनजाती र महिला