कर्णालीमा ७ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान

सुर्खेत : कर्णालीका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन्। बुधबार साँझ विज्ञप्ति जारी गर्दै उनले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा ७ दिनभित्र सरकार बनाउनका

रेशम पक्षका दुई प्रदेश अध्यक्ष पार्टीबाट निष्कासित

काठमाडौं : नागरिक उन्मुक्तिले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासित गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकीका अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जनलाई पत्र पठाएर निष्कासित गरेको जानकारी दिएकी छन्। पार्टी

अख्तियार राजनीतिक प्रतिशोधको औजार भयो, खारेज गरौं : अमरेश कुमार सिंह

काठमाडौं : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अख्तियार दुरूपयोग अनुसन्धान आयोग खारेज गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले अख्तियार राजनीतिक प्रतिशोधको औजार बनेको भन्दै खारेज गर्न माग गरेका हुन्। उनले सरकार

सहकारी प्रकरणमा रास्वपाका नेताहरूको नाम आउनु, प्रचारबाजी मात्रै : गृहमन्त्री

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका विषयहरूको जवाफ सदनमै उभिएर  दिन पाउनुपर्ने बताएका छन्। मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले सहकारी लगायतका विषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा

उम्मेदवार छान्न बसेको कांग्रेस बैठक निष्कर्षविहीन

काठमाडौं : उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक निष्कर्षविहीन बनेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठक निष्कर्षविहीन बनेको प्रवक्ता प्रकाशशरण महतले बताए। भोलि २ बजे बस्ने पदाधिकारी बैठकले उम्मेदवारको अन्तिम

गृहमन्त्रीको विषयमा कांग्रेसको अडान कायमै, रोष्टममा जान नदिने

काठमाडौं : नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने मागप्रति सरकार गैरजिम्मेवार देखिएको बताएका छन्। यसले उनीमाथि आरोप पुष्टि हुने वातावरण बनेको कांग्रेसको निष्कर्ष छ। पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता

इमरान खानलाई सुनाइएको १४ वर्षको जेल सजाय उच्च अदालतले गर्‍यो निलम्बन

काठमाडौं : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खनाविरुद्धको सजाय निलम्बन गरिएको छ। इस्लामाबाद उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री खान र उनकी पत्नी बुशरा बीबीलाई तोशाखाना मुद्दामा सुनाइएको १४ वर्षको सजायलाई निलम्बन गरेको हो। गत ३१ जनवरीमा इस्लामावादको

सचिवहरूको सरुवा, को कता पुगे?

काठमाडौं : सरकारले विभिन्न निकायका सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ। उद्योगका सचिव मुकुन्द निरौलालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको प्रधानमन्त्री