आज हुने भनिएको प्रधानमन्त्री प्रचण्डविरुद्ध रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। रिटमाथिको सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो। जनयुद्ध कालमा पाँच हजार

राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता भोलि

काठमाडौं : राष्ट्रियसभा अध्यक्षको मनोनयन दर्ता सोमबार हुने भएको छ। राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको (सर्वदलीय) आइतबार बसेको बैठकले मंगलबार हुने राष्ट्रियसभा अध्यक्षका लागि  सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्नेगरी निर्वाचनको मिति तय गरेको हो। यसअघि राष्ट्रियसभाको

मन्त्रीका मापदण्डबारे माओवादीमा असन्तुष्टि

काठमाडौं : अचानक भएको सत्ता गठबन्धन परिवर्तनलाई लिएर माओवादीभित्र सबाल–जवाफ भएको छ। संसदीय दलको शनिबार भएको बैठकमा कतिपय सांसदले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ गठबन्धन र मन्त्री छनोटका मापदण्डबारे कडा–कडा प्रश्न सोधे। उनीहरूले अचानक

राप्रपा सत्ताकेन्द्रित चलखेलमा छैन तर गठबन्धनले खोज्नुपर्ने दिन नआओस् : लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान गठबन्धनले राप्रपालाई खोज्ने दिन नआओस् भन्दै चेतावनी दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताएका हुन्।

प्रहरी प्रमुख भन्छन्– जीबी राई पक्राउ परेका छैनन्

सहकारीकाे पैसा अपचलन गरेको आराेप लागेका गितेन्द्रबाबु (जीबी) राई पक्राउबारे नेपाल प्रहरीले जानकारी नभएकाे जनाएकाे छ। बिहीबार बिहानै राई सिङ्गापुरबाट पक्राउ परेकाे समाचारहरू सार्वजनिक भएका थिए। नेपाल प्रहरीका प्रमुख बसन्तबहादुर कुँवरले आफुलाई त्यसबारे कुनै जानकारी नभएकाे बताए। बिएल

नेपालमा विकास अभियानले गति लिन सुरु गरिसक्यो : अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिन सुरु गरेको बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्याङ माविको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले देशमा विकासका गतिविधि

इलाम- २ र बझाङ प्रदेशसभा-१ मा वैशाख १५ गते उपनिर्वाचन

काठमाडौं : निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त रहेको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने निर्णय गरेको छ। आयोगको आइतबार बसेको बैठकले इलाम–२ र बझाङ-१ को प्रदेश सभा निर्वाचन क्षेत्र नं.

न्यायाधीश नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न सिफारिस

काठमाडौं : न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको छ। प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज भएको बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई