त्रिविका करार शिक्षकलाई बिना प्रतिस्पर्धा स्थायी गरेकोप्रति पुर्वउपकुलपतिहरुको विरोध

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षक र कर्मचारीलाई बिना प्रतिस्पर्धा स्थायी गरेकोप्रति त्रिविका पाँच पुर्वउपकुलपतिहरुले विरोध गरेका छन् । त्रिविका पुर्वउपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, नविनप्रकाश जङ्ग शाह र हीराबहादुर महर्जनले

कक्षा १२ को परिक्षाको नतिजा आज पर ्काशित गर

काठमाडौं : आज बिहान राष्ट्रिय परीक्ष बोर्डको बैठक बस्दैछ । बिहान ९ बजे बैठक बोलाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागेको हो । नतिजा

त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा धर्ना

काठमाडौंः देशभरका आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन्। सरकारले आंशिक प्राध्यापकको माग सम्बोधन नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका प्रवक्ता एलबी विष्टका अनुसार आइतबार त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा कोणसभाका साथै धर्ना

दिल्लीमा एक हप्ता स्कुल बन्द, घरबाटै काम गर्न कर्मचारीलाई निर्देशन

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्ली प्रदूषणले ग्रसित बनेको छ। दिनप्रति दिन प्रदूषण बढ्दै गएपछि दिल्ली सरकारले एक हप्ताका लागि स्कुल बन्द गर्ने निर्णय गरेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले एक हप्‍ता स्कुल बन्द गर्ने घोषणा गरेका

आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ। परिषद्का अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको

कोभिड टोः कोरोना भाइरस सङ्क्रमण हुँदा औँलामा छालाको समस्या, यी हुन् लक्षण

वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमण भएका मानिसहरूका खुट्टा वा हातका औँलामा छालाको समस्या देखिनुको कारण व्याख्या गर्न सकिने बताएका छन्। “कोभिड टो” नाम दिइएको उक्त अवस्थामा मानिसहरूको खुट्टा या हातको औँला सुन्निने र तिनमा चिलाउनेगरी रातो

आइतवार देखि काठमाडौं मा बिध्यालय सन्चालनमा आउने

  काठमाडौं : काठमाडौं महानगरभित्रका विद्यालय असोज १० गते सञ्चालन हुने भएका छन्। महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। बुधबार महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा

अफगानिस्तान: फेरि माध्यमिक विद्यालय खुल्दा छात्राहरू पढ्न जान वञ्चित

तालिबानले अफगानिस्तानका माध्यमिक विद्यालयमा पुरुष शिक्षक र छात्रलाई अध्ययनका लागि फर्किन निर्देशन दिएको छ भने छात्रालाई विद्यालय जानबाट वञ्चित गरेको छ। माध्यमिक तहका कक्षाहरू पुनः सञ्चालन गर्न उक्त इस्लामवादी समूहले प्रकाशित गरेको विज्ञप्तिमा महिला