हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग बुधबार स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन

कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

वीरगन्जः बुधबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा अर्कैको नाममा परीक्षा दिने एक नक्कली परिक्षार्थी पक्राउ परेका छन् । पर्साको पर्सागढी नगरपालिकाको बरवाटाडी छटैलीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार भएको पहिलो दिनको परीक्षामा एक

भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा गराउन संसदीय समितिको निर्देशन

काठमाडौं : संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो

उपत्यकाका १० इन्जिनियरिङ कलेजका विद्यार्थी शुल्क विराेधमा आन्दोलित

काठमाडौं : त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं उपत्यकाका १० वटा निजी इन्जिनियरिङ कलेजका विद्यार्थीहरु आन्दोलित भएका छन् । अनलाइन कक्षा सञ्चालन भइरहेको बेला पनि नियमित कक्षा सञ्चालनकै शुल्क लिएको भन्दै विद्यार्थी संगठनको अगुवाइमा विद्यार्थीहरु

कुन कुन स्थानीय तहमा बन्द हुने भए शैक्षिक संस्था ?

काठमाडौं : सरकारले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख मसान्तभर विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार काठमाडौं उपत्यकाका सबै

शहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो

विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं : शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था भोलिदेखि ४ दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने

अदालत पुगे विद्यार्थी : आवेदन फारम भर्न नपाएपछि

विराटनगर : क्याम्पस प्रशासनले आवेदन फारम भर्न नदिएपछि एकजना विद्यार्थी परमादेश माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले आवेदन फारम भर्न नदिएपछि रङ्गेली नगरपालिका-३ का १८ वर्षीय कबिर