न्यायलयमा कांग्रेसले हस्तक्षेप गर्दैन : पौडेल

काठमाडौं : कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालय भित्रको विषय न्यायालय भित्रको आन्तरिक विषय हो यसमा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन्। आज सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा नेता पौडेलले भने,‘न्यायालयको मामिलामा हाम्रो प्रष्ट

अध्यागमन विभागले ११ अफगानी नागरिकमाथि अनुसन्धान थाल्यो

काठमाडौं : अध्यागमन विभागले अवैध ढंगले नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकमाथि अनुसन्धान सुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोमबार सिनामंगलस्थित एक होटलबाट पक्राउ गरी उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन

जापानी राजकुमारी माकोले प्रेमीसँग बिहे गरिन्, शाही पदवी गुम्यो

जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छन्। सर्वसाधारण नागरिकसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको छ। कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए। जापानको कानुनअनुसार “जनता”सँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही

गोरेलाई १० वर्ष जेल सजाय

विराटनगर : ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई १० वर्ष कैद सजाय भएको छ। जिल्ला अदालत मोरङले सोमबार ‘गोरे’लाई अपहरण मुद्दामा कैद र १ लाख जरिवानाको फैसला सुनाएको

नेपाल : पहिरोले न परिवार न बस्ती

थलारा : पहिरोले परिवारसहित सर्वस्व लगेपछि कलकबहादुर सार्की दिनभर टोलाइरहन्छन्। आमा हर्कुदेवी, श्रीमती ३० वर्षकी ईश्वरी, छोराहरू १२ वर्षका सन्दीप, ६ वर्षका सरोज र छोरी एक वर्षकी सपना मात्रै आँखामा झलझली आइरन्छन्। ‘सर्वस्व गुम्यो। दैवले

नेपाल : ३ लाख मेट्रिक टन धान सखाप

काठमाडौं : बेमौसमको वर्षाले मुलुकका सातै प्रदेशमा ८ अर्ब २६ करोड ८० लाख रुपैयाँबराबरको धानबाली क्षति भएको छ। बाढी तथा डुबानका कारण ३ लाख २५ हजार २ सय ५८ मेट्रिकटन धान  सखाप भएको छ। ८५

प्रधानन्यायाधीश र बारका अधिकारीबीच भेटवार्ता, के के भयो कुरा ?

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र बारका अधिकारीबीच आइतबार भेटवार्ता भएको छ । बैठकमा न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको सुझाव प्रतिवेदन कार्यान्वयन,पेशी व्यवस्थापन, मन्त्री नियुक्तिमा प्रधानन्यायाधीशको संलग्नतालगायतका विषयमा छलफल भएको थियो । बारका अध्यक्ष

नेपाल : किसानलाई कष्टै कष्ट

काठमाडौं : जनसंख्याको दुईतिहाइ अर्थात् ६५.५ प्रतिशत नेपाली कृषिमा निर्भर छन्। तर, सरकारबाट पाउने अनुदान, ऋण, सिँचाइ, बिमा, बीउबिजन, मललगायतका आधारभूत सुविधाबाट किसान सधैं बञ्चित छन्। जसोतसो सबैको जोहो गरेर लगाएको खेती पनि खडेरीदेखि बेमौसमी वर्षाले स्वाहा