महारानीको अन्त्येष्टि कहिले र कहाँ गरिने?

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलायती इतिहासमा सबैभन्दा लामो शासनकालको अन्त्य भएको छ । अब केही दिनसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिने छ। त्यसपछि उनको अन्त्येष्टि राजकीय सम्मानका साथ सेप्टेम्बर १९ मा

दार्चुलामा पहिरो परि ५ जनाको मृत्यु, ७ जना बेपत्ता, ८ घाइते

दार्चुला : दार्चुलामा गए राती गएको बाढी पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्। पहिरोमा अझै ७ जना बेपत्ता रहेको र उनीहरुको खोजी कार्ज जारी रहेको प्रहरीले

प्रधानमन्त्री देउवाले बेलायती महारानी निधनमा शोक व्यक्त गरेका छन

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा गएर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका हुन्। दूतावासमा राखिएको शोक पुस्तिकामा

एमालेले जबर्जस्ती पार्टी प्रवेश गराउन सिपालु

सप्तरी : नेकपा एकीकृत समाजवादीका राजविराज नगर कमिटी अध्यक्ष मनोज देवले आफूलाई नेकपा एमालेका नेताले जबर्जस्ती पार्टीमा प्रवेश गराएको बताएका छन् । पुराना साथीले बोलाएपछि आफू एमाले जिल्ला कमिटिको कार्यालय गएको र त्यहाँबाट फर्कने क्रममा

क्यानले राष्ट्रिय क्रिकेट टोलीबाट कप्तान सन्दीप लामिछाने निलम्बित गरेको छ

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जबरजस्तीकरणी कसुरमा जाहेरी परेको भन्दै क्यानले निलम्बन गरेको हो। ‘नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेउपर जबरजस्ती करणी कसुरमा

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग

सन्दीपले क्यान आफुलाई कानुनी उपचारका लागि सहयोग गर्न आग्रह गरे

काठमाडौं : जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने

रास्टिय क्रिकेट खेलाडि सन्दिप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा उजुरी

नेपाली क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेविरुद्ध  प्रहरीमा जबरजस्ती करणीको आरोपमा उजुरी परेको छ। लामिछानेले १७ वर्षीया नाबालिकालाई जबरजस्ती गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी आएको प्रहरीले जनाएको छ। लामिछानेले ती किशोरीलाई काठमाडौं र भक्तपुरका विभिन्न