सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ३२ वर्षीय युवकको मृत्यु

सर्लाही : प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा-६ का ३२ वर्षीय जयशंकर साह रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेन्द्र पंजियारका

प्रधानमन्त्रीको राजीनामा माग्दै सत्तारुढ दलकै विद्यार्थी नेताहरू सडकमा

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस निकट नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ। उसले शुक्रबार प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै ‘सिंहदरवार टू बालुवाटार’ मार्चपास गरेको हो। दाहाल नेतृत्वको सरकार राज्य आतंक र भ्रष्टाचारविरुद्ध

अदालत अवहेलना मुद्दामा प्रचण्डले पाए सफाइ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत अवहेलना मुद्दामा सफाइ पाएका छन्। सात वर्षअघि दर्ता भएको मुद्दामा शुक्रबार सर्वोच्च अदालतले निर्णय सुनाउँदै अवहेलना गरेको ‘मागदाबी नपुग्ने’ फैसला गरेको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको

वन्यजन्तु र मानवबिचको द्वन्द्व बढ्दो, १८ महिनामा १६ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा वन्यजन्तु र मानवबिचको द्वन्द्व बढ्दो छ । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापनका कारण वन्यजन्तु र मानिसबिचको द्वन्द्वबाट भौतिक तथा आर्थिक हानि नोक्सानीको दर उच्च छ । वन्यजन्तुका कारण कृषि क्षेत्रमा

नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु

काठमाडौं : नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु भएको छ। काठमाडौंको याक एण्ड यति होटलमा आयोगको बैठक सुरु भएको हो। नेपालका तर्फबाट परराष्ट्र मन्त्री एनपी साउद र भारतका तर्फबाट त्यहाँका विदेशमन्त्री एस जय शंकरले बैठकको

राष्ट्रिय सभा निर्वाचन : सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचनमा विपक्षी एमालेलाई पनि समेटेर लैजान सत्तागठबन्धनका नेताहरू लचिलो बनेका छन्। राष्ट्रियसभाका १९ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ। सत्तागठबन्धन मिलेर चुनाव लडे एमालेले पूरै सिट गुमाउने स्थिति छ।

भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरः अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरताका साथ लागेको बताउनुभएको छ । जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री डा. महतले प्राविधिक रुपमा ऐन

काठमाडौमा चार्जिङमा राखेको गाडीमा आगलागी

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा केही दिनअघि चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ । गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी