नुवाकोट १ ख मा कांग्रेसबाट कुमार गुरुङ समानुपातिक जनजातिमा पहिलो नम्बरमा सिफारिस

नुवकोट : मङसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचन को लागि नेपाली कांग्रेस नुवाकोटले प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको छ । बिदुरमा बसेको जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय समिति

काठमाडौं महानगरको डोजर आज कोटेश्वर तिर

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई आज आइतबार पनि जारी राखेको छ। महानगरले आज कोटेश्वर क्षेत्रका अवैध संरचना हटाएको हो। महानगरका नगर प्रहरी बल प्रमुख राजु पाण्डेका अनुसार कोटेश्वर पूर्वी क्षेत्रको गाडीका काउन्टरहरू रहेको स्थानमा

प्रचण्ड निर्वाचन पछि सडकमा जाने घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन प्रणालीले भ्रष्टाचार संस्थागत भएको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री हुनका लागि सांसद हुनुपर्ने सिस्टमले भ्रष्टाचार मौलाएको बताएका हुन् । उनले वर्तमान निर्वाचन प्रणाली

प्रधानमन्त्री देउवाद्वारा निर्वाचनको तयारीमा जुट्न कर्मचारीलाई निर्देशन

प्रधानमन्त्री शेर बहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरि निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन्। नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन

प्रदेशसभाका लागि २३ जनाको सिफारिस : नुवाकोट नेपाली कांग्रेस क्षेत्र नं १(ख) सभापति

नुवाकोट : नेपाली कांग्रेस क्षेत्र नं १ को (ख) प्रदेशले प्रदेशसभा सदस्यका लागि विभिन्न तहमा गरेर २३ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभापति रामजी पौडेलको सभापतित्वमा बसेको बैठकले प्रत्यक्ष, समानुपातिक, जनजाती र महिला

अर्जुन नर्सिङ केसिका गुण्डाद्वारा क्षेत्रिय सभापतिलाई ज्यान मार्ने धम्कि

नुवाकोट : नेपाली काग्रेसका क्षेत्रिय सभापति जगत बहादुर तामाङ लाई खुडा हानि ज्यान मार्ने धम्कि आएको छ। नुवाकोट क्षेत्र नम्बर २ को हिजो बसेको बैठकले प्रत्यक्ष उम्मेदवारको लागी नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य बहादुर सिंह लामा प्रत्यक्ष

नुवाकोट क्षेत्र नम्बर २ : लामा प्रत्यक्ष र केसी समानुपातिकमा सिफारीस

नुवाकोट : नुवाकोट क्षेत्र नम्बर २ को आज बसेको बैठकले प्रतिनिधी सभा नुवाकोट क्षेत्र नम्बर २ को प्रत्यक्ष उम्मेदवारको लागी नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य बहादुर सिंह लामाको नाम सिफारीस भएको छ। लामा २०६४ सालमा साबिक

तालाबन्दीले विश्वविद्यालय सुध्रिदैन, संवादबाट समाधान खोज्‍नुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयमा तालाबन्दी र हड्ताल नगर्न आग्रह गरेका छन् । शुक्रबार शंकरदेव क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले तालाबन्दी, हड्ताल गरी अध्ययन अध्यापनमा अनावश्यक हस्तक्षेप नगर्न सम्बद्ध पक्षलाई आग्रह गरेका हुन् । देउवाले