इलाम-२ मा निर्वाचन जित्छौँ, एकताबद्ध भएर लागौँ : महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाममा हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । पार्टीको काठमाडौँ क्षेत्र नम्बर २ ले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सिङ्गो पार्टी पङ्क्ति एकीकृत

सन्दीपको मुद्दामा झगडिया झिकाउने आदेश

काठमाडौँ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले आजको सुनुवाइपछि जिल्ला अदालत काठमाडौँको

श्रीमतीले उजुरी दिएपछि गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

महेन्द्रनगर :नेपाल आइडल सिजन–२ का विजेता रवि ओडविरुद्ध बैवाहिक बलात्कारको जाहेरी परेको छ । ओडकै श्रीमतीले आफूमाथि बैवाहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय झलारी जाहेरी दिएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी

सुनसरीका पाँच पालिकामा कर्फ्यु

इनरुवा : जिल्ला प्रशासन कार्यालय सुनसरीले  विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ। कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न

बालेनको टिमले सहकारी म छापा मारे लगतै गृह मन्त्रालयमा रवि ले बालेनलाइ भेटेका छन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहसँग भेटवार्ता गरेका छन् । बुधबार दिउँसो महानगरपालिकाको सहकारी विभागले गृहमन्त्री पत्नी निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा छापा मारेको थियो । सोही

छिट्टै नतिजा देखिनेगरी सरकारले विभिन्न प्रकरणको गम्भीर अनुसन्धान गर्दैछ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा गरिएका प्रतिबद्धता योजनाबद्धरूपमा कार्यान्वयन भइरहेको बताएका छन्। राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संसद्मा सरकारले लिएको मार्गचित्रअनुरूप सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा प्राथमिकताका साथ

वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार, अन्तर्राष्ट्रिय कम्पनीको समेत मिलेमतो

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी जहाज खरिदमा व्यापक भ्रष्टाचार भएको दावी गरेको छ।  आयोगले उक्त विमान खरिदमा  १ अर्ब ४७ करोड १० लाख ५० हजार ४८२ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै

उपनिर्वाचन : इलाममा डम्बर खड्का र बझाङमा अभिषेक सिंह बने कांग्रेस उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले इलाम