कांग्रेसले आज पनि छान्न सकेन उम्मेदवार

काठमाडौं : उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको नेपाली कांग्रेसको बैठक आज पनि निष्कर्षविहीन बनेको छ। कांग्रेसका प्रचार विभाग विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आकांक्षी धेरै भएकाले उम्मेदवार टुंगो लगाउन नसकेको बताए। सञ्चारकर्मीसँग कुरा गर्दै उनले

सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता पुष्टि हुँदैछ : कांग्रेस प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संसदीय छानविन समिति गठन गर्न ढिलाई हुँदा त्यसको औचित्य झन् पुष्टि हुँदै गएको बताएका छन्। बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न कांग्रेसले लगातार

सुदूरपश्चिममा नाउपा अध्यक्ष रञ्जिता र प्रमुख सचेतक खुसीरामका अलग-अलग ह्वीप

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्र वारपारको लडाईं सुरु भएको छ। बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएकाले पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी र प्रमुख सचेतक खुसीराम डगौरा थारुका फरक-–फरक ह्वीप जारी भएका

कर्णालीमा ७ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान

सुर्खेत : कर्णालीका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन्। बुधबार साँझ विज्ञप्ति जारी गर्दै उनले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा ७ दिनभित्र सरकार बनाउनका

रेशम पक्षका दुई प्रदेश अध्यक्ष पार्टीबाट निष्कासित

काठमाडौं : नागरिक उन्मुक्तिले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासित गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकीका अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जनलाई पत्र पठाएर निष्कासित गरेको जानकारी दिएकी छन्। पार्टी

अख्तियार राजनीतिक प्रतिशोधको औजार भयो, खारेज गरौं : अमरेश कुमार सिंह

काठमाडौं : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अख्तियार दुरूपयोग अनुसन्धान आयोग खारेज गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले अख्तियार राजनीतिक प्रतिशोधको औजार बनेको भन्दै खारेज गर्न माग गरेका हुन्। उनले सरकार

सहकारी प्रकरणमा रास्वपाका नेताहरूको नाम आउनु, प्रचारबाजी मात्रै : गृहमन्त्री

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका विषयहरूको जवाफ सदनमै उभिएर  दिन पाउनुपर्ने बताएका छन्। मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले सहकारी लगायतका विषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा

उम्मेदवार छान्न बसेको कांग्रेस बैठक निष्कर्षविहीन

काठमाडौं : उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक निष्कर्षविहीन बनेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठक निष्कर्षविहीन बनेको प्रवक्ता प्रकाशशरण महतले बताए। भोलि २ बजे बस्ने पदाधिकारी बैठकले उम्मेदवारको अन्तिम