विद्यालय सञ्चालनको कार्यढाँचा सार्वजनिक

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको

महाकवि देवकोटा जयन्ती मनाइँदै

काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।दश

कृषिमा परिवर्तन आउन कम्तीमा तीन वर्ष लाग्छ : मन्त्री भुसाल

२८ कात्तिक, बुटवल । संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषिमा अपेक्षाकृत परिवर्तन आउन कम्तीमा तीन वर्ष लाग्ने बताएका छन् । आफू मन्त्री भएपछि कृषि उत्पादन बढाउने गरी योजना बनाइरहेको र अबको

तिहारमा देउसीभैलो खेले कारबाही हुने

काठमाडौ : गृह मन्त्रालयले तिहारको बेला कोरोनाभाइरस फैलिने जोखिमलाई कम गर्न देउसी-भैलोजस्ता कार्यक्रम नगर्न आह्वान गर्दै नियम उल्लङ्घन गरे कडा कारबाही गरिने चेतावनी दिएको छ। महामारीको अवस्थामा जो जहाँ छ त्यहीँ बसेर मनाउन र भिडभाड

म्याराडोना : मस्तिष्कको शल्यक्रियापछि मदिराको निर्भरता छुटाउन सुधारगृहमा

आर्जेन्टिना :आर्जेन्टिनाका भूतपूर्व फुटबल खेलाडी डिएगो म्याराडोना मस्तिष्कको आकस्मिक शल्यक्रियापछि अस्पतालबाट बिदा भएका छन्। तर मदिरामा निर्भर रहने समस्याबाट मुक्त गर्न उनलाई सुधारगृहमा लगिएको छ। सन् १९९७ मा खेल जीवनबाट सन्न्यास लिएपछि म्याराडोनाले स्वास्थ्यसम्बन्धी विभिन्न

कांग्रेस बैठक सर्‍यो

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक दिन पछि सरेको छ । पार्टीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच समायोजन, क्रियाशील सदस्यता लगायतका विषयमा सहमति जुटेपछि २७ गते केन्द्रीय

चीन :शक्तिशाली इन्टरनेट कम्पनीलाई नियन्त्रण गर्ने प्रयास

चीनले देशका सबैभन्दा ठूला इन्टरनेट कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने गरी नयाँ नियमहरू प्रस्ताव गरेको छ। प्रस्तावित व्यवस्थाले डिजिटल माध्यमप्रति बेइजिङको बढ्दो असहजतालाई सङ्केत गर्छ। चीनभित्रै विस्तार भएका अग्रणी प्रविधि कम्पनीहरू अलिबाबा, एन्ट ग्रुप, टेन्सेन्ट र खानेकुरा

अमेरिकी : ट्रम्पले हार स्वीकार गर्न नमान्नुले “राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने”

अमेरिका : अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले “राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने” बताएका छन्।राष्ट्रपति निर्वाचित भएपछि गरिएको एउटा सम्बोधन पछि उनलाई ट्रम्पले हार स्वीकार नगरेर कस्तो