एसीसी यु-१९ प्रमियर कप : नेपालले सेमिफाइनलमा जापानसँग खेल्ने

काठमाडौं : एसिसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने भएको छ। शुक्रबार जापानले हङकङलाई ५७ रनले हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गर्दै नेपाललाई प्रतिद्वन्द्वी पाएको हो। नेपाल यसअघि नै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको

साउदी अरेबियाविरुद्ध फराकिलो जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं : एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई ३ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको छ। अर्जुन कुमालको शानदार ब्याटिङ र दिपेश कँडेलको कसिलो बलिङको सहयोगमा नेपालले सजिलो जित हात

एनआरएनएमा मतदान सुरु, अध्यक्षमा महेश श्रेष्ठलाई समर्थन गर्दै रबिना थापाले लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयन गर्न बुधबार राति १२ बजेदेखि अनलाइन मतदान सुरु भएको छ।  संसारभर रहेका झन्डै ४ हजार २०० मतदाताहरुले मतदानमा भाग लिन पाउने छन्। अध्यक्ष पदका लागि बद्री केसी,

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच भेट, मिलेर काम गर्ने प्रतिवद्धता

इजरायल : अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको मृत्यु हुन नदिन अमेरिकाले इजरायलसँग मिलेर काम गर्ने बताएका छन्। तेल अविवमा नेतन्याहूको युद्ध क्याबिनेटलाई भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘आफ्ना जनताको रक्षाका लागि काम गर्नका लागि

भारतमा एक नेपाली युवाकको गोली हानी हत्या

रौतहट : रौतहटस्थित गौरका एक युवकको भारतको बिहारको रामगढवा बजारमा गोली हानेर हत्या भएको छ । भारतको रक्सौलबाट करिब १३ किलोमिटर मोतीहारी जाने मुलसडकको रामगढवामा मंगलबार गौरनगरपालिका-९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले

इजरायल युद्द : गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु

काठमाडौं । इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसबीचमा इजरायली सेनाले मंगलबार राति अबेर गाजाको

घरेलु मैदानमै नेपालसँग लाओस १–० गोलले पराजित, नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौं– विश्वकप फुटबलको छनोटअन्तर्गत पहिलो चरणको अवे खेलमा नेपालले लाओसविरुद्ध १-० गोलको जीत निकालेको छ। मंगलबार लाओसको राजधानीमा भएको खेलमा नेपालले लाओसलाई पराजित गरेको हो। यो जितसँगै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा पुगेको छ। पहिलो हाफ

पेट्रोलमा ठगी गरेको कारण भ्याली बाबा पेट्रोल पम्प सिल

काठमाडौं । ठगेको पाइएपछि सरकारी अनुगमन टोलीले गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरेको छ ।अनुगमनका क्रममा पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि सिल गरिएको हो। प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता