एनआरएनएको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘नेपालको

स्वास्थ्य खराबिका कारण प्रधानमन्त्री प्रचण्ड अस्पतालमा

काठमाडौं । स्वास्थ्य जाँच गराउन नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एन्जिओग्राम गरिने भएको छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्री प्रचण्डलाई पेट र छातीको बीचमा अप्ठेरो महसुस भएको थियो । प्रधानमन्त्रीको मुटुको

मुस्ताङमा सोमबार देखि हिउ पर्नाले चिसो अत्याधिक बढ्यो

जोमसोम : मुस्ताङका उच्चलेंकमा सोमबार राति हिमपात भएको छ। उपल्लो मुस्ताङ हिमपात हुँदा यो वर्ष जाडो ह्वात्तै बढेको छ। समुन्द्री सतहको ३ हजार मिटरदेखि माथिको क्षेत्रमा असोजमै हिमपात भएको हो। जिल्लाको लोघेकर दामोदरकुण्ड र

२८६ जना इजरायलबाट भारत सरकारले आफ्नो देश फर्काउने मध्य १८ जना नेपाली फर्किँदै

काठमाडौं : युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपाली भारत हुँदै नेपाल फर्किने भएका छन्। भारत सरकारको ‘अपरेशनअजय’ अभियानमार्फत् १८ जना नेपाली भारत हुँदै नेपाल फर्किने भएका हुन्। भारतीय विदेशमन्त्री एस जयशंकरले इजरायलबाट २८६ जना भारत

एनआरएनएको अध्यक्षमा कसले मार्ला बाजी ?

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी निर्वाचनमा चारजनाबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षका लागि पाँचजनाले उम्मेदवारी घोषणा गरे पनि चारजनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन्। संघका वर्तमान कार्यकारी अध्यक्ष डा.बद्री केसी, अध्यक्ष रबिना

थप १९ जना नेपालीको इजरायलबाट उद्धार हुँदै

काठमाडौं : इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो। परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार

रुपन्देही उद्योग संघको चुनावमा एमाले-कांग्रेस गठबन्धन विजयी

बुटवल । रुपन्देही उद्योग संघको २३औं अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावमा एमाले र कांग्रेस निकट उद्योगीहरुको प्यानल विजयी भएको छ । चार पदाधिकारी र १३ सदस्य पदका लागि भएको चुनावमा सबै पदमा माओवादी केन्ऽ,

५० औं लाख गैरआवासीय नेपालीलाई नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो ठूलो उपलब्धि हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको बताएका छन्। सरकारी निवास बालुवाटारमा आज गैरआवासीय नेपालीलाई नागरिकता वितरणको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले नागरिकता दिलाउनु निकै